क्रिस्टिना थापाको अभिनयमा ’तिम्रो यादले’ सार्वजनिक
काठमाडौं । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको ’तिम्रो यादले’ बोलको गीत सार्वजनिक भएको छ ।अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने यस गीतमा नविन अधिकारी र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ ।
गीतमा प्रेम र रोमान्सका पलहरुलाई आकर्षक रुपमा देखाइएको छ । प्रेमील जोडी बीचको प्रेमलाई रमणीय स्थानमा छायाँकन गरिएको छ । सार्वजनिक गीतको भिडियो लाई नवराज उप्रेतीले छायांकन, विकाश दाहालले सम्पादन, ...









