गायिका दिपा तामाङको मयूरको चाल सार्वजनिक
गायिका दिपा तामाङको सुमधुर स्वरमा मयूरको चालमा बोलका गीत र भिडियो सार्वजनिक भएको छ । अमशी उर्वान राईको शब्द रचना तथा संगीत संयोजन रहेको गीतमा फणिन्द्र राईको अरेन्जमेन्ट रहेको छ भने मिक्स, मास्टरिङ सुमन खड्काको रहेको छ भने पर्पल स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । गीतको भिडीयो अमेरिकामा छायांकन गरिएको हो । भिडियोमा मनिता गुरुङ, राज राई, जेनिसा गुरुङ र रोमा राईको उत्कृष्ट अभिनयलाई देख्न सकिनेछ भने ...