गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ सार्वजनिक

गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ सार्वजनिक
काठमाडौँ । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौ र ललितपुरको रमणीय स्थलहरुमा छायाँकन गरिएको गीतको भिडियोमा शन्त कुमार राई र अनुसा राईको अभिनय देख्न सकिन्छ। भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडीको कथाला...

`यहीं कतै २´ सार्वजनिक

`यहीं कतै २´ सार्वजनिक
काठमाण्डौं । प्रबिशा अधिकारीको स्वर रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ । प्रेम कथामा आधारित गीतमा जीवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र कमल घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको बिभिन्न स्थान...

गीतकार जानू काम्बाङ लिम्बुको शब्द रहेको म्युजिक भिडियो लन्डनमा सार्वजनिक

गीतकार जानू काम्बाङ लिम्बुको शब्द रहेको म्युजिक भिडियो लन्डनमा सार्वजनिक
लन्डन । डायस्पोरा गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत 'यस्तो एउटा संसार' सार्वजनिक भएको छ ।  साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गंगाराज राईको स्वर/संगीत र सुनिता थेगिमको आवाज रहेको उक्त गीत मान इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मार्च...

गायिका खुशी थुलुङलाई `बेस्ट न्यु सिंगर फिमेल जुरी अवार्ड´ प्रदान

गायिका खुशी थुलुङलाई `बेस्ट न्यु सिंगर फिमेल जुरी अवार्ड´ प्रदान
काठमाडौं । नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ गायिका खुशी थुलुङले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जितेकी छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ‘कति मिठो’ बोलको गीतबाट खुशीले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जित्न सफल भएकी हुन् ।  कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किराँतीको हाताबाट उनलाई अवार्ड हस्तान्तरण गरिएक...

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक
काठमाडौँ– विजय हितानले ‘अर्थ आवर’लाई पारेर पर्या गीत ‘बढाऔँ संरक्षणका हातहरु’ को म्युजिक भिडियो सार्वजनिक  गरेका छन् । अर्थ आवर अन्तर्राष्ट्रिय स्तरको एक वातावरण संरक्षण अभियान हो । प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिबार बेलुका १ घण्टा बिजुलीबत्ती निभाएर यो दिवस मनाइन्छ । यो अभियानमा उनी सन् २००९ देखि निरन्तररुपमा सक्रिय र आवद्ध छन् । उनले नेपाली साहित्यको माध्यमबाट वातावरण संरक्षणका निम्त...

नुमा लिङ्देनको ‘तेह्रथुमे ढाकाले’ गीतको भिडियो सार्वजनिक

नुमा लिङ्देनको ‘तेह्रथुमे ढाकाले’ गीतको भिडियो सार्वजनिक
विराटनगर । पुर्वेली लोक भाकामा आधारित गीत ’तेह्रथुमे ढाकाले’ गीतको भिडियो सार्वजनिक भएको छ । लोक गायक कृष्णभक्त राई र गायिका नुमा लङ्दिेन लिम्बु स्वरमा रहेको ख्याली गीत बजारमा आएको हो । पेसल माबुहाङ्को शब्द तथा सन्जय तुम्बाहाङ्फेको संगीत, कृष्णभक्त राई संगीत र संयोजनमा गीत तयार गरिएको छ । इसाक जबेगुको छायाँकन , नमि बाबु तामाङको नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा एलसि राई , बम...

गायक डेविट र निसाको स्वरमा ‘ए कान्छा ए कान्छी’ (भिडियो)

गायक डेविट र निसाको स्वरमा ‘ए कान्छा ए कान्छी’ (भिडियो)
काठमाडौँ । नव गायक डेविट राई र गायिका निसा राईको स्वरमा रहेको ‘ए कान्छा ए कान्छी’ गीतको स्टुडियो भिडियो स्टुडियो किङ युट्युव च्यानलबाट सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका बीचको भावनात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । सैलेजा काफ्लेको शब्द तथा पवन बान्तवा राईको संगीत गीतमा रहेको छ । गीतलाई मनोज साङ्सोन राईले एरेन्ज गरेका छन । रेकर्ड र एडिटमा सुरेस राई र मनोज साङ्सोन राई , मिक्स र मास्ट...

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फूल’ विमोचन भएको छ। मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो। उहाँले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताउनुभयो। उहाँले भन्नुभयो, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने। हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो। त्यही बेला लेखेको गीत...

गिता गिरीको शब्दमा ’ पहरी फूल २ ’ सार्वजनिक

गिता गिरीको शब्दमा ’ पहरी फूल २ ’ सार्वजनिक
काठमाडौं, चैत्र ४ गते । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा पुष्प खड्का र बिना राउतको अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पा...

सुवास क्षितिजको ‘लगन कसेर’ (भिडियो)

सुवास क्षितिजको  ‘लगन कसेर’ (भिडियो)
काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । गीतमा युवा युवती बीच आगामी समयमा लगनगाँठो गाँस्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ । दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लगन क...