बेलायतका बिभिन्न शहरमा आयोजित सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता

बेलायतका बिभिन्न शहरमा आयोजित सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश फिर्ता
काठमाण्डौं । बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश नेपाल फर्किएकी छिन । मीठो स्वरकी धनी मेनुका राई नेपाली सुगम संगीत, पुर्वेली गीत एवम अन्य गीतमा समेत विशेष शौख राख्छिन । युकेको बिभिन्न शहरहरूमा सेप्टेम्बर १६ देखी फेव्रुअरी १८ सम्म उनले आफनो प्रस्तुती दिएका तस्वीरहरू फेसबुकमा पोष्ट गरेकी छिन् । चाम्लिङ खाम्बातिम युके, खोटाङ सेवा समाज युके , सेवा...

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा “सानिवा पिन्ना, सम्तुमा मिन्ना“सार्वजनिक
गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको 'सानिवा पिन्ना, सम्तुमा मिन्ना' बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक राष्ट्र नेपालमा दैनिक जसो विभिन्न भाषामा गीतहरू बजारमा आउने गर्छन् । कुलुङ भाषाको यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ। मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दि...

रोज मोक्तानको सेलो गीत ‘मैलिङ्गो काटी खोर बन्छ’ सार्वजनिक

रोज मोक्तानको सेलो गीत ‘मैलिङ्गो काटी खोर बन्छ’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार रोज मोक्तानको नयाँ खान्दोके सेलो गीत 'मैलिङ्गो काटी खोर बन्छ' सार्वजनिक भएको छ। रोजकै शब्द, संगीत रहेको गीतको गायनमा उनलाई जितु लोप्चनले साथ दिएकी छिन्। गीतमा आगा लामाको संगीत संयोजन रहेको छ। गीतमा पछिल्लो समय नेपाली समाजमा बढ्दै गएको बिकृतिलाइ समाबेश गर्दै लोकलयमा बोलिने शब्द, संगीत प्रयोग गरिएको गायक मोक्तानले बताए। गीतको भिडियोमा रोज मोत्तान, डोमा ह्योल्मो...

केकिलाई एकछिन सुत भन्न त मन थियो प्यारी भन्दै गायक राजन न्यौपाने ( भिडियो )

केकिलाई एकछिन सुत भन्न त मन थियो प्यारी भन्दै गायक राजन न्यौपाने ( भिडियो )
काठमाडौं । बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्ये देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित रहेर गायक राजन न्यौपानेले ‘मिर्मिरे भो’ गीत ल्याएका छन् । एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही नलागेर अन्तिम बिकल्पको रुपमा बिदेश नै रोज्छ यही कथामा यो गीतको भिडियो तयार पारिएको छ । राम...

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर’ सार्वजनिक

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर’ सार्वजनिक
काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत 'पुर्वै पाँचथर' सार्वजनिक भएको छ । आफ्नी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ्गमा गीत निमार्ण गरिएको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

गीतकार जीवन बम्जन र रमेश तामाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक

गीतकार जीवन बम्जन र रमेश तामाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक
काठमाडौं । गायीका पूजा तामाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानल मार्फत संसारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तामाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मे...

गायिका कल्पना मयालको ‘उड्ने चरि ’ सार्वजनिक

गायिका कल्पना मयालको ‘उड्ने चरि ’ सार्वजनिक
काठमाडौं । गायक रामचन्द्र भुसाल र गायिका कल्पना मयालको स्वर भएको नयाँ गीत ‘उड्ने चरि ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त , देव धिमिरे विश्वकर्माको शब्द तथा अर्जुन पन्तको संगीत रहेको छ । पर्वत जिल्लाको फलेबासमा छायाँकन गरिएको उक्त गीतमा गण्डकी प्रदेशको रमणीय स्थान पर्वतको फलेवासको परिवेशलाई समावेश गरिएको छ । सुरेश राज रेग्मीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन पन्तको नि...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव...

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक
काठमाण्डौं । तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक भएको छ । तमुहरुको भाषा र संस्कृतिको जर्गेनामा सक्रिय संस्थाले आफ्ना नव आगन्तुकहरुको स्वागतमा सो गीत निमार्ण गरेको हो । गायक आर के गुरुङ्ग र गायिका अनिता गुरुङको स्वर गीतमा सुन्न सकिन्छ। सुर्य गुरुङको शब्द तथा आर के गुरुङको संगीत सार्वजनिक गीतमा रहेको छ । भाषा र संस्कृतिलाई जर्गेना तथा संरक्षण गर्दै देशको विकासमा तमु सम...

पद्मा लिंखा मगरको शब्दमा `मन्द मन्द हावा´ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा `मन्द मन्द हावा´ सार्वजनिक
काठमाण्डौं । काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको `मन्द मन्द हावा´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा राजु कार्कीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडी बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको न...