गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव...

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक
काठमाण्डौं । तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक भएको छ । तमुहरुको भाषा र संस्कृतिको जर्गेनामा सक्रिय संस्थाले आफ्ना नव आगन्तुकहरुको स्वागतमा सो गीत निमार्ण गरेको हो । गायक आर के गुरुङ्ग र गायिका अनिता गुरुङको स्वर गीतमा सुन्न सकिन्छ। सुर्य गुरुङको शब्द तथा आर के गुरुङको संगीत सार्वजनिक गीतमा रहेको छ । भाषा र संस्कृतिलाई जर्गेना तथा संरक्षण गर्दै देशको विकासमा तमु सम...

पद्मा लिंखा मगरको शब्दमा `मन्द मन्द हावा´ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा `मन्द मन्द हावा´ सार्वजनिक
काठमाण्डौं । काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको `मन्द मन्द हावा´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा राजु कार्कीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडी बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको न...

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो सार्वजनिक

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो  सार्वजनिक
काठमाडौं - खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे। 'दृष्यमा खप्तड, शृंखला - २' ...

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरे...

“लाखौं फूलहरूमा” सार्वजनिक

“लाखौं फूलहरूमा” सार्वजनिक
यस गीतको सार्वजानिकिकरण संगै नेपाली सांगीतिक जगतमा नौलो आयाम थपिएको छ भन्दा फरक पर्दैन । माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो Mitra kc YouTube channel मार्फत आज सार्वजनिक गरिएको छ। गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा चन्द्रलाल तामाङको शब्द श्रृजना रहेको गीतक...

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान
धरान। लामो समय सुस्ताएको धरानको सांगीतिक चहलपहल मंसीर १५ र १६ गते गरी दुईदिन धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा चलेको गीता एभिएशन धरान म्युजिक फेस्ट २०८० ले बढाएको थियो। सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको धरान म्युजिक फेस्ट २०८० को पहिलो दिन मंसिर १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो। धोकेबाज हौ तिमी बोलको ...

‘मेरो माया सजाउँदा’ लिएर आए रोज लामा योञ्जन

‘मेरो माया सजाउँदा’ लिएर आए रोज लामा योञ्जन
गीतकार रोज लामा योञ्जनले ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् । विदेशी भुमीमा रहेर पनि नेपाली गीत-संगीतमा टेवा पुर्याईरहेका गीतकार रोज हाल दोहा कतारमा हुनुहुन्छ! विगत लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार रोज लामा योञ्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने गीतमा शशि किरातीको स्वर रहेको छ । सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रो...

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित
२६ नोभेम्बर, हङकङ– महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्तीसंगै विभिन्न ४ पुस्तकहरु सार्वजनिक, सृजना वाचन तथा देउसी भैलो खेल्दै तिहार विशेष १२६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहको स्वागत मन्तब्यसंगै विगतका श्रृंखलाहरुमा झैं ११५ औं जन्म जयन्तीको अवसरमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा फूलमाला चढाएर कार्यक्रम शुरु गरिएको थियो । श्रृंखलाका संयोजक रमण...

अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक

अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक
काठमाडौं – लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लोको स्वर रहेको ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द जीवन बोमजन रहेको छ भने चन्द्र कुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा भिमफेदी गाइज , रिया लामा र रोशन गुरुङ्गको अभिनय रहेको छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामा निर्देशनमा...