गीतकार डी पी खनालको शब्दमा तीज गीत’नाच्ने हो हिल भाँच्ने गरी’ रिलिज
काठमाडौँ ।हरितालिका तीज आउन करिब एक महिना बाँकी भएसंगै तीज गीतहरुको म्युजिक भिडियो निर्माण र सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका निता आचार्यले पनि मौलिक तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक गरेकी छिन । गीतमा सबै मिलि तीजलाइ रमाइलो गरी मनाउ भन्ने भाव प्रस्तुत गरिएको छ । गीतको भिडियोमा तीन जना लोकप्रिय नायिकाहरु शर्मिला मल्ल ,अन्जली अधिकारी र एलिशा शर्माको दमदार अभिनय हेर्न स...









