साताको तीन कविता- कवि विजय हितान
नेपाली साहित्यको केन्द्रमा पर्या साहित्य लेखनको अभियन्ताको रुपमा स्थापित साहित्यकार विजय हितान करिब दुई दशकदेखि साहित्यको माध्यमबाट कसरी पर्यावरणलाई संरक्षण गर्न सकिन्छ भन्ने तर्फ लागी पर्ने एक जबरजस्त नाम हो । उनको लेखनमा प्रकृति, प्रेम र मानिसका अन्तरभावहरु शसक्तरुपमा आएको हुन्छ । करिब एक दर्जन जति कृतिका लेखक हितान वातावरण विज्ञानमा वेलायतबाट स्नाकोत्तर उत्तिर्ण गरेर अहिले त्यहाँको एन्भाएरोमेन्...