पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग

पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग
घटनास्थल भएको भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/XRNly0LAM3g हङकङ । हङकङवासी युवा नेता, पत्रकार , सामाजिक अभियन्ता किसन राइको भिरबाट लडेर भएको भनिएको मृत्यु सहज दुर्घटना होइन सुन्योजित तवरले गरिएको हत्या पनि  हुन सक्छ भन्ने शंका उपशंका विशेष गरि हङकङबासी नेपाली माझ उब्जिएको अवस्था छ। सत्यतथ्य पत्ता लगाउन धरानबाट नागरिक समाजका सदस्य ,राजनीति दलका प्रतिनिधि घटना स्थलको निरीक्ष...

हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन

हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन
हिमाल समाचारले राइको हत्या भएको टाइटल राखेर घटनालाई रहस्यमय बनाइदिएको छ। काठमाडौं । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा हिजो आइतबार साँझ भीरबाट लडेर उनको निधन भएको हो । गाडी रोकेर शौच जानेक्रममा लडेर राई...