कुन्ज नाटक घरमा `आधा-अपुरो´

कुन्ज  नाटक घरमा `आधा-अपुरो´
अदिती श्रेष्ठ,काठमाडौ । आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा नाटक आधा-अपूरो मन्चन भैरहेकोछ । हिन्दी नाटककार मोहन राकेशद्वारा  लिखित 'आधे-अधुरे' को नेपाली रुपान्तरण हो नाटक 'आधा-अपूरो'। नाटकले आधुनिक मध्यम वर्गीय परिवारको आन्तरिक कलह तथा समाजमा महिला र पुरुषले एक अर्कामा गर्ने अपेक्षालाइ चित्रण गरेको छ । काव्य आर्टले आरोहण गुरुकुलको सहकार्यमा गरेको यो नाटक कुन्ज नाटक घर ,थापागाउँ ,काठमाडौमा जेठ ५ ...

दिलिप वान्तावाको कथामा आधारित नाटक`सेमुना´को मंचन कुन्ज नाटकघरमा

दिलिप वान्तावाको कथामा आधारित नाटक`सेमुना´को मंचन कुन्ज नाटकघरमा
अदिती श्रेष्ठ काठमाडौ । आरोहण गुरुकुलको  कुञ्ज नाटकघरमा दिलिप बान्तावाको कथामा आधारित  नाटक 'सेमुना' यही जेठ २८ गतेदेखि  मञ्चन भइरहेको छ। यो नाटक निर्देशन निता राईले गर्नु भएको हो ।  छुट्टै सभ्यता , संस्कृति तथा जिवनशैली भएको किराती समुदायको संस्कृतिलाइ यस नाटकमा दर्शाइएको छ ।तीन दशक अगाडि लेखिएको प्रेम कथालाई रंगमञ्चमा पनि  सकभर न्याय दिने हिसाबले प्रस्तुति दिइएको छ। यस नाटकमा निता रा...

`कोहि किन बर्बाद होस ?´नाटक जेठ २१ गतेसम्म मन्चन

`कोहि किन बर्बाद होस ?´नाटक जेठ २१ गतेसम्म मन्चन
अदिती श्रेष्ठ काठमाडौ । आरोहण गुरुकुलको  कुञ्ज नाटकघरमा विजय मल्लले ६ दशक  अगाडि लेख्नु भएको ' कोही किन बर्बाद होस ? ' नाटक मञ्चन भइरहेको छ। यो नाटक निर्देशन तथा  परिकल्पना चे शंकरले गर्नु भएको हो ।शिक्षा व्यवसाय मात्र होइन यसले हरेक बच्चालाई देख्न, सुन्न, हेर्न र के सही के गलत भन्ने कुरा अनुभव गर्न पनि सिकाउछ आदि जस्ता कुराहरु यस नाटक मार्फत दर्साउन खोजिएको छ । यस नाटकमा वरिष्ठ कल...