चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता
क्रान्ति सुब्बा । हङकङ । चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई "पूर्ण मान्यता" दिएकोछ। कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइ...

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य
क्रान्ति सुब्बा निर्वाचन ऐनको पुनर्संरचना  पश्चात हुने पहिलो  'देशभक्त मात्र' चुनिने हङकङको विधान परिषदको चुनावद्वारा गठित नयाँ नेतृत्वले यो सहरलाई पुनः ट्रयाकमा ल्याउने र विघटनकारी प्रतिपक्ष शक्तिबाट मुक्त तुल्याउने कुरा चीनले बताएको छ। तर यस नयाँ  नितिका  आलोचकहरू यो नयाँ नितिले  लोकतन्त्र समर्थक आवाजहरूलाई दबाएर एउटा कठपुतली नितिनिर्माण निकाय बनाउने छ भन्छन। टीक...

चीनको उदय : कारण र प्रभाव

चीनको उदय : कारण र प्रभाव
रमेश के.सी. नयाँ शीतयुद्ध ? हो, चीन र अमेरिका बिच अहिले व्यापार र प्रविधिको विषयलाई लिएर नयाँ शीतयुद्ध चलीरहेको छ । पूर्व शीतयुद्ध जस्तो यो शीतयुद्ध बैचारिक छैन । दोस्रो विश्वयुद्ध पछि पूजीवादी अमेरिका र साम्यवादी सोभीयत संघ बिच चलेको शीतयुद्धले सन १९६२ मा क्यूवा मीसाइल संकटको बेला विश्व ध्वस्त हुने भय थियो । तर त्यो टरयो । के अमेरिका र चीन बिच पनि त्यस्तै संकट आउन सक्छ ? अहिले प्रविधी र व्यापार...

मार्क्सवादमा मात्र सबै प्रश्नको उत्तर छैन

मार्क्सवादमा मात्र सबै प्रश्नको उत्तर छैन
रमेश के.सी. विश्वभर साम्यवादी सत्ता लुप्तभईरहेको र मार्क्सवाद समकालिन पुँजीवादको आलोचना गर्न प्राज्ञिक क्षेत्रमा सिमीत हुँदै गएको छ । यस सन्दर्भमा नेपालका चिर चरिचीत समाजशास्त्री चेतन्य मिश्रको पुस्तक “लोकतन्त्र र आजको मार्क्सवाद” ले नयाँ बहस सिर्जना गरेको छ । के मार्क्सवाद सान्दर्भिक छ ? के सम्पुर्ण समाज मार्क्सवादी हुन सक्छ ? नेपालको अविकासको रोग मार्क्सवादले निको पार्छ ? केहि अन्तराष्ट्रिय साम्...