बिचार –

मानव सभ्यताको विकाससँगै विचार र भावना साटासाट गर्ने माध्यमका रूपमा भाषा र लिपिको प्रादुर्भाव भयो। मानव जातिको उत्पत्ति र प्रवासनको इतिहासलाई हेर्दा आमेजन बेसीहरु, इन्डोनेसिया र पोलिनेसियन द्विपहरुमा भन्दा मुख्यतया अफ्रिकी देशको Congo Basins and Victoria Lakes लाई आदिम थलो मानिन्छ, जहाँबाट क्रमशः मानव समूहहरू विश्वका विभिन्न कुना काप्चामा फैलिए। यसै प्रवासनको क्रममा आदिम ध्वनिहरू, प्रकृतिसँगको अन्तर्क्रिया र अनुभवहरू भाषाका रूपमा रूपान्तरित भए।किराँत सभ्यता र विशेष गरी लिम्बु भाषा तथा मुन्धुमी संस्कृतिमा ध्वनिको महत्त्व असाध्यै गहिरो छ। मुन्धुम केवल एउटा ग्रन्थ वा श्रुति परम्परा मात्र होइन, यो ब्रह्माण्डको सृष्टि, मानव अस्तित्व र प्रकृतिको नियम बुझाउने ध्वन्यात्मक संकलन पनि हो। विश्वका विभिन्न भूगोलमा पाइने स्थानका नाम, थर र लिपिहरूमा देखिने ध्वन्यात्मक समानताले आदिम कालमा मानव जातिबीच रहेको गहिरो भाषिक र सांस्कृतिक अन्तरसम्बन्धलाई संकेत गर्दछ।
Invention of the most scientific Dewanagari Script started in Africa and completed in India . दक्षिण अफ्रीकी राज्यले घेरीएको Lesotho (जीब्रो) नाम गरेको सानो राज्यमा ( Patlong पातलोङ = Self explanatory) ढुङ्गा आफै बोल्छ भन्ने आवाज (नेपालको पातलुङ र पालुङ लिम्बु र मगर हरुको पुर्षाहरु संग संबन्ध राख्छ।) प्रशासनीक क्षेत्रको रुपमा र Metelong मेतेलोङ/ मेतेलुङ = संदेसमुलक ढुङ्गा (Mitlung / मेतेलुङ Taplejung Nepal and in Germany ) ताल र गाउँको रुपमा यी आवाजहरु पाइएकोले ( IRON आयन ) फलामको आविस्कार पछी छिनोले (Flat) चेप्टो ढुङ्गामा प्रतिकहरु खोपेर ज्ञानका कुराहरु वा खबरहरु पास गर्ने गर्थे भनेर ठम्याउन सकिन्छ। ती ढुङ्गाहरुमा कुदीएका ज्ञानका कुराहरु एक ठाउँ देखी अर्को ठाउँमा बोकेर लान गह्रौं भएकोले लीप =heavy, lipi? अथवा Heavy = गह्रौं लीप बाट लिपी हुदै CONGO BASINS बाट दक्षीण अफ्रीका झरेका पुर्खाहरुले हालमा दक्षिण अफ्रीकी क्षेत्रमा Lesotho नाम गरेको माटोमा “ लिपी = LIPI “ आवाजको सृजना गरेबाट नै लिपी आवीस्कारको प्रारम्भ भएको हो। दक्षीण अफ्रीकामा केही थोरै प्रतीकहरुको रुपमा प्रचलनमा आएका लिपीहरु एकदमै लामो समयको अन्तराल पछी अफ्रीकाबाट उत्तर लागेका पुर्खहरु मध्ये विभिन्‍न समूहका सन्ततीहरुले अझ धेरै ALPHABETS लिपीहरु आविष्कार गरेर मध्यपुर्ब हुदै ROMAN EMPIRE सम्म आइपुग्दा 26 वटा अक्षर भएको रोमन लीपीको आवीस्कार गरेर चमत्कार देखाए। Same उही एकै थलोमा भनौ अफ्रीकामा सुरु गरेर बिभीन्न समूहमा उत्तर लागेका पुर्खाहरु मध्ये कुनैका सन्ततीहरु मध्यपूर्ब हुदै India पुगेर पुस्तौ पुस्ताको खोजीमा चेतनाको चरम बीन्दुमा पुग्दा INDIA मा सौभाग्यवस ४६ वटा अक्षर सहितको ( The most scientific Devanagari ) देवनगरी लिपी आवीस्कार गरे। यो लीपी ब्रहमाण्डको अती बैज्ञानीक लिपी हो किनकी, जुन लिपीमा हुनु पर्ने सबै चमत्कारी गुणहरु भएकोले ब्रहमाण्डका सबै आवाजहरु कागज वा कपीमा उतार्न सकिन्छ। बिश्वमा ९०% राष्ट्रहरु नेपाल ,भारत र देवनगरी लिपी चलाउने राज्यहरुको तुलनामा ४५% अशुद्ध लेख्छन र पढ्छन किनकी धेरैले २६ अक्षरको रोमन लिपीको नक्कल गरेका छन। युरोपीयनहरुको औपनीवेसीक कालमा बिश्वमा धेरै भन्दा धेरै पक्का पुर्ख्याउली (sounds) आवाजहरु भताभुङ्ग पार्ने काम भयो। तर गल्ती उनीहरुको होइन लीपी २६ वटा मात्र भएकेले हो Europe को Albania मा ३६ लीपीहरु चलाउछन्।सायद कोही राजाहरुले भारतबाट लगेको हुन सक्छ। चीन र जापानमा पनि रोमन लिपीनै चलाएकोले सबै आवाजहरु (शब्दहरु ) कागजमा लेख्न नसकेकोले आवाजहरुको पुर्ण प्रस्तुतीको लागी भाषाविदहरुले ठुलो संघर्ष गरेर चीनमा ५०,००० कान्जी प्रतिकहरु आविस्कार गरेर चलाए। ती कान्जी प्रतिकहरु चीनबाट लगेर जापानले पनि चलाए तर बीडम्बना ठुलो टाउको दुखाई मात्र भयो कीनकी ५० हजार प्रतिकहरु कसैले संझनै नसक्ने भयो र अर्को कुरा ती ५० हजार प्रतिकहरुले पनि ब्रहमाण्डका पुरा आवाजहरु कागजमा थोरै मात्र लेख्न वा उतार्न सके। उनीहरु अझै हाङ लेख्‍न सक्दैनन र श्रीपेचको symbol चलाउछन त्यो समस्या के हो भने Roman मा (ङ) लिपी छैन र लेख्दा HANA हाना हुन्छ। अहीले जापानको लिपी ४६ अक्षरको छ।सायद भारत वा नेपालवाट लगीएको हुन सक्छ मलाइ थाहा भएन। नेपालका लिम्बु र अन्य रैथाने समुदायका शब्दहरू, थरहरू र मुन्धुमी ध्वनिहरू विश्वका विभिन्न कुनाका स्थान, नदी र सभ्यताका नामहरूसँग आश्चर्यजनक रूपमा मिल्दाजुल्दा देखिन्छन् ।
च र C = खान्छ चरा र मानिसको मुखले खान्छ = च /चामा /जामा
ङ = माछा घुम्दैगएको खोला र “ • थोप्ला ” माछाको symbol हो।
त = कामुकता < + । = त smaller than or triangular shape छोरीहरुको symbol हो जहा बाट हामी सम्पूर्ण मानबहरुको शृष्टी हुन्छ।Vertical line represents – खुट्टा देखी शीर संम
न = लीड.ग (संझन सजीलो) नेप्ते/नेब्धे = ठेल्नु लीड.ग + vertical line represents शीर देखी पाउ संम
.व (पानी / ताल) O + । = .व गोलो तालको symbol + ठाडो रेखा र “ • “ थोप्ला (माछा)
ज = खानु/ खायो + । = चम्चा वा डाडुको आकारको साधन साधनको symbol
ट = sickle चेप्टे / खक्टे /हीप्टे युद्धमा हतीयार प्रयोग गर्दा नीस्केको आवाजहरुबाट ” ट “ लीपीको सृष्टी
फ = ” फमा “ बुन्नु + horizontal line crosses vertical line आदीम कालमा लहराबाट (Weaving) को शृष्टी Hitler को स्वस्तीका symbol
“ AA अ “ लीपीलाइ दुइभागमा छुटाउदा Separate into two parts 1. छोरी “ 3 “ सुतेको 2. छोरा “ न ” मानव शृष्टी संग सम्बन्धित कार्यमा छोरा वा छोरीको चरम आनन्दमा अती उत्तेजनायुक्त तीखो आवाजहरु Vowel sounds = स्वर ध्वनीहरु अ /आ /ऊ र “ ऐ ” आइया sound अचानक बाङ्गो हुँदाको पीडाको आवाज हो र ” ई E “ sound ले एउटा रामायण र महाभारतमा चक्रको शक्तिको बर्णन र अर्को अफ्रीकामा मानिसहरुको सृष्टी भइ पुरा बिश्वब्यापी यात्राको मार्ग निर्देशनको संज्ञा दिन्छ।

Big Impact of the powerful Sanskrit and Mundhumi sounds in the Universe

Bahun बाहुन Ba = male Hu = teaching Na = suffix हुन गुरूबाबु / गुरुजी हुन।
Hangyamba हाङ = राजाहरु यम्बा = ठुलो ” संम्राट
पेनी Peni Peny बेलायतको Coin पे Pe = बितेका ज्ञानका कुराहरु, नी Ni = ज्ञाता बिद्वान् वा दार्शनीकहरु
Mundhum = “ we shake up the World “
Yehudi Ye = सृष्टी/आउनु Hu = सीकाउनु Di = suffix हो है हाम्रो जन्म वा सृष्टीनै सिकाउनको लागि भएको हो।
GURUNG GURUNGU Gu = Extremely dangerous man अती खतरा मानिस Rungu = आदीम युगमा काठको हतियार पछी फलामको आविस्कार पछी भाला एकदम Spear accurate हान्ने मानब समुह। जसको कारणले अफ्रिका देखी बिजयी हुदै चीनमा पुगेर पहीलो Chinese Empire स्थापना गरे। Indonesian Origin नजीक भएकोले अफ्रिकामा सृष्टी भएका भन्दा पहीले चीनमा पुगेका थीए भन्ने बुझिन्छ किनकी Empire हुनको लागि मान्छे हुनु पर्यो। Rong = प्रान्तिय गभनर केरोङ / केरुङ = The most senior Governor कुती/कुतु केरुङ = गुरुङ संम्राटबाट सिनीयर गभनरको सपथ ग्रहण(कर्तब्यको जीम्मा)
Engla इङगलैण्ड Eng = प्रशीद्ध La = भूमी / state ENGLISH Eng = नामी Li = धनुर्धारी मन्छे Sha = दर संतान
WANEMA र KEWA (KHEWA) Wanema वानेमा पृथ्बीको सृष्टी हुदा पानीको मात्रा कती राख्ने भन्ने अलौकीक आवाज हुन ।यो sounds हरु Papua New Guinea , Africa को Congo Basins र Amazon खोलाको tributary rivers हरुमा पाइन्छन। KHEWA खेवा (केवा) = यो आवाज Mexico , Amazon basins, Africa र Papua New Guinea मा पाइन्छन।केवाको अर्थ : महासागर वा बिश्वका ठुला ठुला नदीहरु। जस्तै – कंगो , आमेजोन , याड.सी र नीली खोलाहरु।
Nippon Old name of Japan निपान / नीपन Ni = दर्शन / ज्ञान Pan = कुरा दर्शनका कुरा हरु /दार्शनिकता
Amrerica Ame = मैले सृष्टी गरेका मानिसहरु Rika = बिधीहरु सुत्रहरु मैलै सृष्टी गरेका मानिसहरुको लागि जीवनमा चाहिने बिधीहरु
Chin China ची = suffix अलीक ना = पर अफ्रिकामा सृष्टी भएका शक्तीशाली मुन्धुमबादीहरुले अलीक पर/पल्लो पट्टीका मानीसहरु भन्छन चिनीयाहरुलाइ। France Indo China = अफ्रिकी Indo र चीना (अलीक परका) totally different Origin र culture का मानिसहरु बसेका ठाउहरु-लाओस, केम्बोडीया र भीयतनाम।Now all mixed .
ईड.देन र मादेन Engden and Maden in Germany Engden = प्रशीद्दभूमी Maden = मातृभूमी राजा वा संम्राटहरुले रानीहरुको नीजी खर्चको लागी छुट्याएको states
Koirala को = रुङ्नु(नछोड्नु) ई = visit गर्नु रा = राजा/संम्राट ला = land/state हदै राष्ट्रप्रेमी ” संम्राट “ को देश।
Iran/Tehran E = यात्री Ra = राजा na = suffix हुन यात्री महाराजा हुन। Te/Tye = आगमन Ran = राजा हजुर हजुर महाराज आउनुभयो ।
मिसिसीपी नदी MISSISSIPPI Misi = men मानिसहरु Si = death मृत्यु Pi = manage दीनु खोलाको पानीबाट मानिसहरुको मृत्यु दिन काम हुन्छ है भनेको हो।
मालेकुला Malekula and एपी Epi in in Pacific Ocean Male =आमाको kula = उनको भूमी ” मातृभूमी “ Epi / Etpi = हास्नु हुन्छ ? खुसीको मुस्कान
Araya village in Nigeria and Aryan mountain in Kenya Araya = मेरो राजा Aryan = आरयन Ara आर = अब Yan यन = महान ब्यक्ति उनी महान ब्यक्ती हुन अब हामी सबैले मान्नै पर्छ।
Lhasa Lha/La = land Sa = son भूमीपुत्र
Mithinit मिथीनइत in Congo and New Zealand मी Mi = fire थीन Thin = ignition इत् It = imagination मीथीनइत = आगो आविस्कार गर्ने परिकल्पना।
Russia र सीय / रा सीय = They are Kings or Emperors Ra = राजा महाराजा Siya = suffix हुन राजा वा संम्राटहरु हुन।
Ke + Eng = King in England Ke = prefix सु , or No 1 Eng = नामी सुप्रसीद्द राजा KIM खीम = घर K = as above Him = home No 1 ठुलो घर (दरबार palace)
PANDE पाण्डे पान = कुरा गर्नु दे/डे = आउनु/जान्नु आदीम कालमा एक देखी अर्को बिभीन्न समुहमा बोलचालको सृष्टी Birth of communication
Shahi Sha = छोरा वा छोरी Hi = ब्रहमाण्डका सबै मानिसहरुलाइ घुमाउने वा सबैलाइ बसमा राख्न सक्ने राजा वा रानी (नेता वा नेतृ) Thakuri थकुरी थकु = युद्द/हीर्काउनु री = संम्राट युद्द कौसलका संम्राटहरु थकाली = धनुर्धारी लडाकुबंश
Nisha नी Ni = बिद्वान दार्शनिक शा Sha = छोरा वा छोरी दार्शनीकहरुको दर संतानहरु Nira नीरा Ni = as above Ra = King बिद्वान राजा
Rishi ऋषी Ree = दार्सनिक वा संम्राट साम्राज्ञीहरु Shi = खलक वा परीवार Noble Family Muni मुनी मुन Mun =हल्लीनु movement, activity (active) ई E = यात्रा गर्नु (Visiting)or चक्रबाट शक्ति बिशाल शक्ति उत्पादन । आफुले प्रतिपादन गरेका दर्षन वा ज्ञानका कुराहरुको प्रचार प्रसारमा सधै ठाउ ठाउमा घुमी रहनु
मे लङ /मेलुङ Mellong अष्ट्रलीया Melong क्यामरुन Cameroon Melung मेलुङ Dolokha and मेल्लङ Mellong Taplejung Phungling Nepal मे Me = human लुङ Lung = ढुड.गा ओढार = आदीम कालमा पुर्खाहरुको ढुङ्गाको घर CAVE ।
डेनमार्क क. Denmark देन = place माक = कालो मानिस कालो मानिसहरुको भुमी ( युरोपेलीहरुको पुर्खाहरु कालो थीए भनीएको छ।कालोबाट खैरो रातो हुदै जाडोले सेतो भए)
Finland Fing फीङ = खैरो मान्छे ला La = land खैरो मानीसहरुको देश।
Poland पोला पो = बड्न सक्ने ला = देश /भुमी
Irish आये = आइयो री = संम्राट सा = संतान संम्राटहरुको संतानहरु आइयो है।
Wales वये = बसौ बसौ लसा = लाग्ने Beautiful place
INDIA आवाजको सृष्टी Congo Basins इन्दीआ/ इन्देआ/ईन्दु हो/इन्दे /इन्द्या = मजे गर्छु भन्छु त्यै नै गर। शिक्षा दिक्षाको सृष्टी ( Birth of Education and Training)
Africa अफ्रीका App= बाण हीर्काउनु Ric = सुत्रहरु आप रीक Africa धनुर्बाणको ज्ञान वा सुत्रहरु अफ्रिका बाट सुरु भएर विश्वभरी फैलीयो।
क्षेत्री क्षे = man in short form (मना से / मना छे = मान्छे) त्री =तीरी आदीम कालमा बिजुली नहुदा दीयो बल्दा उज्योलो भएझै सुख शान्ति अनी समृद्दीका उज्यालोपन आईरहोस। सुभेच्छा क्षेत्री = सम्पुर्ण मानबहरुको सदैब भलो होस !
AFRICA MUDEN = मुदेन southern area of African continent मु = तल/तल्लो देन = भेग/बस्ती/ठाउ ( Bottom of the earth ) मुदेमबा /मुदेनबा = South African family MALI माली MA = आमा/छोरी LI = धनु धनुर्धारी छेरी. SUDAN सुडान/सुदान सु = महामहीम दान / तान = आगमन/आउनु The man is coming there who is in the highest position in human ranking.
a . PALPA पालपा locality in PERU South America and in Nepal. ” Astonishingly gorgeous man ” b. YUMA CITY and YUMA INTERNATIONAL AIRPORT AMERICA c.ILAM = यात्रा वा यात्रीहरुको लागी बाटो ईलाम in England , Iraq , Northern area of Panjab India, Nepal and Everywhere.
ALASKA आला साक आला = मेरो भु-भाग साक = एकदम गाह्रो रसीयाले जाडोको कारणले तीरे उठाउन नसकेर फाइदा नहुने भएकोले 70 million $ मा AMERICA लाई बेचेको। SIBERIA SA = दर संतानहरु E = घुम्दै BERO = पसी गयो है
PHILIP and PHILIPINES फी = तापमा सेकाएर सुकेको हल्का भएको ली = Bow धनु आप = to shoot arrows ओसीएको धनुलाइ हल्का बनाएको कारणले एकताका बिजयी भएका Europe Russia र बिश्वभरीका राजा महाराजाहरु। PHILIPINE = फी = सुकाएको ली = धनु फीन = बाण टाडा पुगेर र accurate लाग्नु। European हरु पुर्बमा साम्राज्य खडा गरेर राज्यको नाम Historic दिए।
WAE WA = पानी E = चक्र बदलबाट जमीनमा , जमीनबाट खोला र खेल्साहरुबाट Sea सागरमा र सागरबाट फेरी बादलमा (Circle of water) HAWAI मा पानीलाइ WAE भन्छन। This is Mundhumi sound. यो कसरी संभव भयो होला ? कसरी यती टाडा गएर सिकाए।
केसी KESI KESEE CACEY CASE CACY in the world KE = सबभन्दा ठुलो , राम्रो ज्ञानी , खान्दानी मानिसहरु SI/CY = suffix बंश,परीवार बिश्वको सबभन्दा राम्रो कुल ,बंश वा खलकहरु।
नेपालको वर्तमान भौगोलिक अवस्थिति (कर्णाली, गण्डकी, बागमती, कोसी र ब्रह्मपुत्रको बीचको क्षेत्र) मा बसोबास गर्ने नेपालीहरूका पुर्खाहरू असाध्यै उच्च चेतना, दर्शन र ध्वन्यात्मक ज्ञानले सुसज्जित थिए भन्ने कुरामा दुई मत छैन। देवानगारी लिपि र मुन्धुमी ध्वनिहरूको गहिराइले हाम्रै माटोमा ज्ञानको महासागर लुकेको प्रमाणित गर्छ।विश्वका ९०% राष्ट्रहरूले सीमित अक्षर भएका लिपिहरूको नक्कल गर्दा कतिपय रैथाने ध्वनिहरू देवानगारी र लिम्बु भाषाको प्रामाणिक ध्वनि-विज्ञानको खोजमूलक अनुसन्धानबाट नेपाली सभ्यतालाई विश्वकै जेठो र समृद्ध सभ्यताका रूपमा चिनाउन थप अध्ययन र बहसको निकै फराकिलो देखिन्छ।मुन्धुम र संस्कृतले मानव चेतनाको आदिम एकता (Primal Unity of Human Consciousness) लाई जोड दिन्छ। मुन्धुमले दाबी गरेझैँ यदि संसारका सम्पूर्ण मानिसहरू एउटै आदिम थलोबाट विकसित भएका हुन् भने, हाम्रा अचेतन मनमा र आदिम स्मृतिमा उही ध्वनिहरू रहिरहनु असम्भव भने होइन। यो दृष्टिकोणले भाषिक राष्ट्रवाद र रैथाने ज्ञानलाई विश्वमञ्चमा एउटा विशिष्ट स्थान दिने प्रयास गर्दछ।यो खोजी विज्ञानको नभएर आवाजहरुको हो तर पुर्खाहरुको बोली बेगरको विज्ञान हुन सक्दैन ।
सारमा भन्नु पर्दा माथीका सबै sounds हरु represent गर्ने लिपीहरु भएको कारणले ब्रहमाण्डका सबै आवाजहरु कागजमा उतार्न सकिने भएकोलेनै देवनगरी लीपी सबभन्दा बैज्ञानीक लीपी हो भनेर ठोकुवा दिन सकिन्छ। यो लीपी आवीस्कार गर्नेहरुको छोरा नातीहरु ( भनौ हामी सबै नेपालीहरु )आजभोली कर्णाली ,गण्डकी ,बागमती , कोशी (Co+sea) र ब्रहम्मापुत्रको बीचौवीच भाग वा शीरतीर NEPAL र INDIA मा बसोबास गर्छन। आज उनीहरु जे भएपनी उनीहरुको पुर्खाहरु यो ब्रहमाण्डका महान दार्शनीकहरु थीए भनेर यी माथीका SOUNDS हरुले पुष्टी गर्छ।यो र त्यो A B C नभएर हामी नेपालीहरु यो ब्रहमाण्डमा हाम्रो पुर्खाहरुको ख्यातीको कारणले त्यती माथी छौ भन्ने हो।
सन्दर्भ स्रोतहरु
वाल्मीकी “रामायण”
बेदब्यस “महाभारत”
इमानसिँ चेमजोङ “The History of Nepal”……
नारादमणी थुलुङ “सिंकर लुङ्कर र महेन्जोदारो”
ढुन्डिराज शास्त्री “नेपालको आलोचनात्मक इतिहास”
मिन बहादुर गुरुङ “ लिम्बु र गुरुङ समुदायको केही भाषाहरु मिल्छ मिक-आँखा, ङा- माछा पङ/पोङ-काठको चौठो”
डा.हर्ष बहादुर बुढामगर “हंगेरीमा Magyar”
तिलबिक्रम नेम्बाङ (बैरागी काईला) “मुन्धुम”
Google Map, Google History

माथिका कुनै पनि कुराहरु मैले जानेको वा बनाएको होइन । आवाजहरुको खोजी गरेर प्रस्तुत गर्न मात्र कोसिस गरेको हो। School, College, Academy र ब्याकरणको जन्म हुनु अगाडी हजारौ बर्ष पुरानो आवाजहरुको खोजी भएकोले यो प्रस्तुती (Non-Academic) हो । विश्‍वका हजारौ भाषाहरुमा अर्कै अर्थ लागे पनि यो लेख नेपालको पूर्वी क्षेत्रमा अवस्थित कोसी, तामाकोशी, अरुण, तमर, मेवा(मिक्वा), मैवा र कावेली खोलाहरुको आसपासमा पाइने (Sounds) आवाजहरुमा आधारित छ। उल्लेखित सबै लेख र प्रमाणहरु असत्य पनि हुन सक्छन् किनकी यो खोज विज्ञानको नभएर आवाजहरुको हो। यदी एउटा मात्र सत्य भयो भने ठुलो उपलब्धी रुपमा सम्झने छु।
अन्त्यमा यस लेखलाई धैर्यतापूर्वक अन्त्य सम्म पढिदिनु भएकोमा सम्पूर्ण आदरणीय पाठकवर्गमा हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको अमूल्य समय र रचनात्मक प्रतिक्रिया नै मेरो लेखनको मुख्य प्रेरणा हो।साथै, यस लेखको तयारीका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, मार्गनिर्देशन र हौसला प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति पनि म नतमस्तक छु। आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै साथ, सल्लाह र सुझावको अपेक्षा राख्दछु।

 नोट – लेखक लामो  समयदेखि समाजशास्त्र बिषयमा अध्यनरत हुनुहुन्छ ।  लेखको सम्पुर्ण जवाफदेही  लेखक स्वयम हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया