चुपचाप लेख्न रुचाउछु आख्यानकार अप्सरा लावती लिम्बु

चुपचाप लेख्न रुचाउछु आख्यानकार अप्सरा लावती लिम्बु
नेपाली साहित्यमा विगत अढाई दशकदेखि चुपचाप लेखनमा सक्रिय कवि–आख्यानकार अप्सरा लावती लिम्बुको हालसम्म ‘आमाको चाहना’ २०५७ मा र ‘लोजीमा’ २०६३ मा गरी दुई उपन्यास प्रकाशित छन् । कथा र कविता लेखनमा पनि त्यत्तिकै सक्रिय उहाँ केही समय शिक्षण पेशासँग पनि आबद्ध रहनु भयो । हाल याक्थुङ लेखक संघको केन्द्रीय उपाध्यक्ष समेत रहनु भएकी लावतीसँग पछिल्लो समयमा नेपाली साहित्यमा महिला लेखकले भोग्नुपर्ने चुनौती र अवस्था...

संवैधानिक इजलास गठन को को न्यायाधीश चयन

प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटहरु माथि सुनुवाईका लागि संवैधानिक इजलास तोकिएको छ जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन् । न्याय परिषदको सिफारिसमा परेका १४ जना न्यायाधीश मध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेको छन् । प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यो...

उखुको भुक्तानी माग्दै काठमाडौँमा उखु किसान

उखुको भुक्तानी माग्दै काठमाडौँमा उखु किसान
उखुको भुक्तानी माग्दै काठमाडौँमा उखु किसान कपिलवस्तु — आफ्नै उत्पादनको मूल्य पाउन उखु किसानले कम सास्ती भोगेका छैनन् । कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी त ३४ पटक संघीय राजधानी पुगिसके । उनका अनुसार किसानहरूले चिसो छिँडीदेखि तातो हावामा रात बिताउनुपरेको छ । गृहदेखि अर्थ मन्त्रालय दगुर्दादगुर्दै जुत्ताचप्पल फाटे । सभासम्मेलन गरेर ध्यानाकर्षण गराएको गन्ती छैन । उनीहरूले बन्द, चक्का...

ओलीले अब संकटकाल लगाउने सम्भावना

संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थालाई लिएर संकटकाल घोषणाको आँकलन गर्न थालिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि देशभर बिरोध भइरहेको छ । संसद विघटनको कदमविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस,जनता समाजवादी पार्टी जसपा लगायतले संयुक्त प्रतिवाद निष्कर्ष निक...

क्यान्सरको उपचार खोज्ने एक जोडीको अभियानले विश्वलाई यसरी कोरोनाको खोप दिलायो

क्यान्सरको उपचार खोज्ने एक जोडीको अभियानले विश्वलाई यसरी कोरोनाको खोप दिलायो
पश्चिमा जगत्मा सबैभन्दा पहिले स्वीकृति पाउने, फाइजर र बायोएनटेकले बनाएको कोभिड– १९ भ्याक्सिन बनेको छ । उक्त भ्याक्सिनको विकासको कथा ३० वर्षअघि जर्मनीमा सुरु भएको थियो, जब भर्खरै प्रेममा परेका दुई युवा चिकित्सकरुले क्यान्सरको उपचार पत्ता लगाउने निधो गरे । यी दुबै चिकित्सक टर्किस् आप्रवासी आमा–बाबुका सन्तान हुन् । जर्मनीको बायोनटेक कम्पनी र उसको अमेरिकी साझेदार फाइजर इन्कले १० महिनामा तया...

अदालतले छिनोफानो नगरुन्जेल राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसलाई सदर गर्न मिल्दैन

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा पेश गरेको संसद विघटनको सिफारिस बिरुद्ध केही कानुनविद्हरुले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका छन् । एक जना वरिष्ठ अधिवक्ताका अनुसार उनीहरुले अहिले रिट निवेदन लेखिरहेका छन् । भन्छन्, ‘तर, अहिले नै हाम्रो नाम चाहिँ नलेखिहाल्नु होला है ।’ उनका अनुसार रिट निवेदन दर्ता भएपछि सर्वोच्च अदालतले छिनोफानो नगरुन्जेल राष्ट्रपतिले प्रधा...

कोरोनालाई अपराध ठान्ने समाज,बलात्कारमा किन मौन ?

कोरोनालाई अपराध ठान्ने समाज,बलात्कारमा किन मौन ?
पार्वती पाण्डे- कोभिड १९ का कारण देश लकडाउनमा छ । कोरोना संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ भने निको हुनेको संख्या पनि बढेको छ । तर कोरोना संक्रमित र उनीहरूको परिवारलाई त्रसाउने काममा समाज नै लागेको देखिन्छ । मानौं कोरोना लाग्ने व्यक्ति र उनका आफन्तहरू अपराधी हुन् जस्तो व्यववहार गरिन्छ । सधैं जनतालाई सूचना दिन अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई पनि कोरोना लाग्यो, उनीहरूले मनो...

इटलीमा देशव्यापी लकडाउन : घरमा पाहुना प्रतिबन्ध, राति कर्फ्यू

इटलीमा देशव्यापी लकडाउन : घरमा पाहुना प्रतिबन्ध, राति कर्फ्यू
काठमाण्डाै – क्रिसमस र नयाँ वर्षमा हुने भिडभाडलाई लक्षित गर्दै इटलीमा देशव्यापी लकडाउन घोषणा भएको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा हुने भिडभाड र सार्वजनिक समारोहका कारण कोरोना भाइरसको महामारी झनै बढ्न सक्ने भन्दै इटलीमा देशव्यापी लकडाउनको घोषणा भएको बीबीसीले जनाएको छ । डिसेम्बर २४ तारिखदेखि इटलीमा रेष्टुरेन्ट बन्द हुने भएका छन् भने अत्यावश्यक बाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै भिडभाड पूर्...

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट बाहिरिएका छन्। मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेका छन् । त्यही विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो । उक्त प्रस्तावलाई राष्ट्रपतिले ...

नेपाली महिलाको एतिहासिक आन्दोलन एक सताब्दी कृतिमाथी बिमर्श

नेपाली महिलाको एतिहासिक आन्दोलन एक सताब्दी कृतिमाथी बिमर्श
पछिल्लो दुई साता नेपाली महिलाको ऐतिहासिक आन्दोलन कृतिको महिला अधिकारको क्षेत्रमा चासो राख्ने जमातबीच व्यापक चर्चा परिचर्चा भयो । आ आफ्नो क्षेत्रमा क्रियाशिल एकचालीस महिलाहरुले महिलाले पुर्याएको ऐतिहासिक पृष्ठभुमीलाई समेटेर लेखेको लेख समेटिएको छ । पुस्तकले भावी पुस्ताको निम्ति नेपाली महिलाले समाजको विभिन्न क्षेत्रमा पुर्याएको योगदानलाई बुझ्न महत्त्वपूर्ण स्रोतको भुमिका खेल्ने छ । २०४ ...