बिजय र नवराजको  “के  नै गल्ती ”  सार्वजनिक

बिजय र नवराजको  “के  नै गल्ती ”  सार्वजनिक
धरान / हेटौडाका गायक बिजय बिष्टको "के नै गल्ती" बोलको गीतको भिडियो रिलिज भएको छ । गायक स्वयंको संगीत रहेको गीतको रचना नवराज कालिकोटेको रहेको छ। हेटौडाको आफिया स्टुडियोमा रेकर्ड गरिएको सेन्टिमेन्टल गीतको संगीत संयोजन अमृत ल्वागुनको रहेको छ भने गीतको म्यजिक भिडियोमा गीतकार नवराज कालिकोटेसंगै सुजिता रसाइली र बिनोद केसीको रहेको छ । त्यस्तै फिरोज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोको न...

भीटेनको युट्युब च्यानल फिर्ता

भीटेनको युट्युब च्यानल फिर्ता
धरान / चर्चित र्यापर भिटेनको भिटेन म्युजिक नाम रहेको युट्युब च्यानल ह्याकरबाट फिर्ता पाउन सफल भएको छ।१.६३ मिलिनियम सब्स्क्राइबर रहेको च्यानलमा चार दिन अघि पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको थियो। डिजिटल प्रोमोसनका स्पेशेलिस्ट राजु दंगालले पाँच दिनको प्रयास बाट र्यापर भिटेनको युट्युब च्यानल गूगल मार्फत फिर्ता गराउन सफल भएका हुन। आफ्नो च्यानल तथा पेजहरु ह्याकरबाट बचाउन पासवर्ड कसैको पहुँच बाहि...

गंगा बरदानको ६९ औं जन्मोत्सव धरानमा

गंगा बरदानको ६९ औं  जन्मोत्सव धरानमा
धरान / नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक गंगा बरदान मास्के ६९ बर्षमा पुगेको उपलक्ष्यमा संगीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मंगलबार धरानको कोरियनमान्डू रेस्टुरेन्टमा जन्मदिन मनाइएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गीतकार मिना सिंगक सुब्बा , कोरियनमाण्डू रेस्टुरेन्टका संचालक रोश...

रुक्सना लिम्बुसँग राजेश पायल राईको ” चोरी भो “

रुक्सना लिम्बुसँग राजेश पायल राईको ” चोरी भो  “
धरान / पेमा देचेन तामांगपछि आफ्नो बाचा अनुरुप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी अर्की गायिका रुक्सना लिम्बुसँग गायक राजेश पायल राईले " चोरी भो " बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्। गायक राजेश पायल राईलको आफ्नै संगीत तथा प्रख्यात कबि तथा गीतकार राजन मुकारुङ्गको शब्द रहेको " चोरी भो "गीतलाई यस अघि यहि टिमले द भ्वाइसकी मेलिना मैनाली सँग रेकर्ड गरि त...

‘गेम’ को लागि राई इज किङ्ग र मिलनको आवाज

‘गेम’ को लागि राई इज किङ्ग र मिलनको आवाज
    काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो । निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी संगीत संयोजक रहेको छ । काठमाडौं तथा सिक्कि...

रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान

रचना , अस्मिता र एकदेवको धमाकाले तातियो धरान
धरान। कोरोना कहरपछि सुस्ताएको धरानको सांगीतिक माहोललाई शनिबार भएको " नेपालआइस मनोरंजन धमाका २०२२ "  कन्सर्टले पुन तताएको छ।     पहिलो पल्ट धरानको स्टेज चढेका एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी धरानमा आफ्नो क्रेज र संगीत बुझेका धराने दर्शक- श्रोताहरुको मायाले खुशी देखिन्थे।  भब्य साउण्ड र लाइटसहितको पौष २४ गते शनिबारको राति सवा दश बजे सम्म  युवापुस्तामा रुचाईएका  लोकप्रिय गायक गायिकाहरु ...

बतास समूहले दियो आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण

बतास समूहले दियो आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट चलाउन लाग्दा विवादमा आएको बतास समूहले आफूमाथि लागेका आरोपहरूबारे लिखित प्रष्टीकरण दिएको छ । सञ्चारमाध्यमले प्रायोजित र पक्षपातपुर्ण तरिकाले आफूहरूमाथि लाञ्छना लगाएको दाबी समूहको छ । ७ बुँदे प्रष्टीकरणमा बतासले लगानीको उचित क्षतिपूर्तिसहित आजकै मितिमा सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ट खारेज गरेमा आपत्ति नहुने जनाएको छ । बतासको सबैभन्दा ठूलो गुन...

सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज

सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज
काठमाडौं । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको हो । आज बुधबार मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी प...

एमालेले भारतलाई भन्यो ‘नेपालको सार्वभौमिकता,भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोकियोस’

एमालेले भारतलाई भन्यो ‘नेपालको सार्वभौमिकता,भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोकियोस’
काठमाडौं । नेकपा एमालेले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन । विज्ञप्तिमा भनिएको छ ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको ...

डब्लूएचआरको नवनिर्वाचित कमिटीलाई बधाई तथा सम्मान

डब्लूएचआरको नवनिर्वाचित कमिटीलाई बधाई तथा सम्मान
काठमाडौं । मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर)को नवनिर्वाचित केन्द्रीय समितिका सबै पदाधिकारीलाई बधाई तथा शुभकामना दिइएको छ । डब्लूएचआरको नवनिर्वाचित पदाधिकारीलाई भक्तपुरको सूर्य विनायक नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो । कार्यक्रमका प्रमुख अतिथि सूर्य विनायक नगरपालिका प्रमुख बासुदेव थापाले सामाजिक न्याय र स्वअस्तित्वका लागि एकल महिलाहरुले गरि...