६५ जनाले हङकङ डलर १ लाखको सपिङ कार्ड जिते:हङकङ भ्याक्सिन चिट्ठा

६५ जनाले हङकङ डलर १ लाखको सपिङ कार्ड जिते:हङकङ भ्याक्सिन चिट्ठा
द हङकङ एसोसिएसन अफ बैंकले हङकङ सरकारले चालेको व्यापक खोपकरण अभियानलाई साथ दिन हङकङ डलर ६५ लाख बराबरको पुरस्कार भाग्य चिट्ठा मार्फत कोभिड खोप लाउनेलाई हस्तान्तरण गर्ने भएको थियोे । यो भाग्य चिट्ठा मिति १७ सेप्टेम्बर २०२१ मा उडेको थियो । विजेताको सुची घोषणा आज २४ तारीख सेप्टेम्बर २०२१ गरेको छ । नतिजा यो चिट्ठाको वेबसाईटमा र दुइटा स्थानीय पत्रीका सिङ ताउ डेलि र स्टान्डर्डमा प्रकाशित हुनेछ। वि...

मर्सिडिज कार एकजना विजेतालाई,९९९ जनालाई विभिन्न पुरस्कार:हङकङ भ्याक्सिन चिट्ठा

मर्सिडिज कार एकजना विजेतालाई,९९९ जनालाई विभिन्न पुरस्कार:हङकङ भ्याक्सिन चिट्ठा
हङकङ जेनेरल च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भाग्य चिट्ठा कोभिड भ्याक्सिन लाउने नागरिकको लागि आयोजना गरिरहेछ । जसको छैटौं राउन्ड सेप्टेम्बर २३ तारीख उडेको छ । हङकङमा दुबै डोज भ्याक्सिन लाउनेहरुले यस भाग्य चिट्ठामा भाग लिन सक्नेछ्न। यस पटकको विजेताको संख्या १,००० जना रहेकाछ्न। तपाईंले अहिलेसम्म आफ्नो नाम दर्ता गर्नु भएको छैन भने निम्न लिन्क मार्फत दर्ता गर्न...

प्रथम पुरस्कार ६० टिल सुन दोस्रो ३० टिल सुन, कसलाई परयो, हेर्नोस

प्रथम पुरस्कार ६० टिल सुन दोस्रो ३० टिल सुन, कसलाई परयो, हेर्नोस
हङकङ भ्याक्सिन चिट्ठाको अन्तिम र विशेष   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   सेप्टेम्बर २० तारिख उडाएको थियो जसको नतिजा आज सार्वजनिक गरिएको छ। .चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएमएस प्राप्त गर्नेछ। .यो अन्तिम राउन्डको प्रथम पुरस्कारको एक जना विजेता घोषित भएका छ्न जसले साठी टिल सुन प्राप्त गर्नेछन, जसको मुल्य हङकङ डलर १० लाख रहेकोछ। .दोस्रो पुर...

क्यानरी टापुको ज्वालामुखी ८४ दिन सम्म फुटिरहने अनुमान

क्यानरी टापुको ज्वालामुखी ८४ दिन सम्म फुटिरहने अनुमान
क्रान्ति सुब्बा https://youtu.be/YWDVeqTruYo https://youtu.be/LgMXhmG08Bc हेर्नुहोस माथिको युट्युबमा लाभाले घर खाएको २५ तारीख सेप्टेम्बर शनिबारबाट ला पाल्मा द्विपको लास मान्चास जिल्ला नजीक स्थित कुम्ब्रे भिएहा ज्वालामुखी विस्फोटको नयाँ चरणमा प्रवेश गरेको थियो । ज्वालामुखीको मुल मुखको पश्चिम पट्टी अर्को मुख सिर्जना भै लाभाको लप्का आकाश तिर उड्न थालेपछि यो नयाँ चरण शुरु भएको ह...

हङकङ भ्याक्सिन चिट्ठा:सासाको आठौं राउन्ड चिट्ठाको नतिजा

हङकङ भ्याक्सिन चिट्ठा:सासाको आठौं राउन्ड चिट्ठाको नतिजा
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  २०  तारीख सोमबार भ्याक्सिन चिट्ठाको आठौं   राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिट्ठाको नवौं   राउन्ड सेप्टेम्बर २७ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थ...

हङकङ डलर ५० लाख एक जनालाई,३० लाख दुई जनालाई: लि का- सिङ भ्याक्सिन चिट्ठाको नतिजा आयो

हङकङ डलर ५० लाख एक जनालाई,३० लाख दुई जनालाई: लि का- सिङ भ्याक्सिन चिट्ठाको नतिजा आयो
हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य  चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेका थिए जसको नतिजा आज सेप्टेम्बर २० तारीख सार्वजनिक भएकोछ। जम्मा ३६ वटा पुरस्कारलाई एकै राउन्डमा गत सेप्टेम्बर १३ तारीख उडाइएको थियो । पुरस्कार यस प्रकार छ्न: १. प्रथम पुरस्कार – १    ...

हङकङमा उपक्षेत्रीय चुनाव सम्पन्न

हङकङमा उपक्षेत्रीय चुनाव सम्पन्न
२० सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । चीनले हङकङको आम निर्वाचन नियमावलीमा आमूल सुधार ल्याएपछि पहिलो चोटि चुनाव सम्पन्न यही १९ तारिख आइतबार भएको छ। यस निर्वाचनबाट चुनिएका सदस्यहरुबाट एक इलेक्सन कमिटी गठन गरिने छ र त्यस इलेक्सन कमिटीले नयाँ कार्यकारी  प्रमुख चुन्दछ र  यिनै सदस्यबाट हङकङ विधान सभाका ४० जना सदस्यहरु पनि चुनिने छ्न। इलेक्सन कमिटीमा जम्मा १,५०० सिट हुन्छ । पन्द्रह...

रचना रिमाल र डि.पिको रोमान्टिक गीत ” पर्नु पीर परयो” सार्वजनिक

रचना रिमाल र डि.पिको रोमान्टिक गीत ” पर्नु पीर परयो” सार्वजनिक
डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पीर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ । डि.पी खनालको  शब्द,संगीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छिन । विश्व अधिकारीले संगीत संयोजन गरेको गीतलाई बिप्लव अधिकारीले ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरेका हुन । सुब्रतराज आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिन...

पृथ्वी केन्द्रको एकतिर क्रीस्टल थुप्रनुको कारण

पृथ्वी केन्द्रको एकतिर क्रीस्टल थुप्रनुको कारण
क्रान्ति सुब्बा युरेनियम र थोरियम जस्ता तत्व रेडियोएक्टिव क्षयको शिकार हुँदा त्यहाँ  अतिरिक्त ताप उत्पन्न हुँदछ । त्यो तापले त्यहाँको फलाम र निकलले बनेको समुद्रमा एउटा अतिव भयंकर  करेन्टको आँधीबेहरी उठाइदिन्छ। त्यो आँधी हुरीको गतिले यति भारी परिमाणमा त्यहाँ वैद्युतीय करेन्ट उत्पादन हुदछ कि जसले सिंगो पृथ्वीको म्याग्नेटिक फिल्डलाई  निर्माण  गर्दछ।  हामी उभिएको धरातल...

रचना रिमालको स्वरमा “धमिलो ” आयो

रचना रिमालको स्वरमा “धमिलो ” आयो
"धमिलो" नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा धादिङको गल्छि घर भएका कलाकार विक्रम ढकालको अभिनय रहेको छ । ढकाललाई सृजना क्षेत्री र सवि डोटेलले साथ दिएका छन। उदय पौडेलको निर्देशनमा बनेको उक्त भिडियोमा विरेन्द्र भट्टको छायाँकन र रोशन धितालले सम्पादन रहेको छ ।   गायिका रचना रिमालको स्वरमा रहेको उक्त म्युजिक भिडियो रानव ईन्टरटेन्टमेन्ट नामको युटुव च्यानलबाट सार्वजनिक भएको हो । सुद...