न्युयोर्कमा पहिलोपटक नेपाली फेसन शो
न्युयोर्क। नेपाली उत्पादन,भेषभुषा,कला र संस्कृति आदिलाई समेटेर एकै थलोमा जुन २९ आईतवार साँझ एक वृहत प्रदर्शनी सम्पन्न भएको छ। अमेरिकी नेपालीहरुद्वारा विश्व कै फेसन हब मानिने न्युयोर्कमा पहिलो पटक यस्तो ऐतिहासिक वृहत नेपाली फेसन मेलाको आयोजना गरिएको हो ।
न्युयोर्कको ज्याक्सनहाईट्स उड्साईडस, ६३-०१ रुजवेल्ट एभिन्युमा अवस्थित “द प्यालेस” को हलमा सो कार्यक्रम आयोजना भएको थियो। करीब २०० दर्शक मा...









