अवसर छ तर नेतृत्व तहमा अझै अवरोध छ – महासचिव राधा खनाल
पत्रकार राधा खनाल राजनीतिक बिटमा कलम चलाउने कम महिला पत्रकार मध्ये पर्नुहुन्छ । हाल अन्नपूर्ण पोस्ट दैनिकमा बरिष्ठ संवादाताको रुपमा क्रियाशील तथा सञ्चारिका समूह नेपालको केन्द्रीय महासचिव हुनुहुन्छ । हामीले उहाँसग समकालीन नेपाली पत्रकारिताको अवस्थाको बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।
तपाईँ नेपाली पत्रकार महिलामध्ये राजनितिक बिटमा काम गर्ने कम महिला पत्रकार मध्ये पर्नुहुन्छ । महिलाहरु यो बि...









