हङकङ प्रहरीले छापा मार्दा २० जना पक्राउ जसमा एकजना नेपाली पनि परे

हङकङ प्रहरीले छापा मार्दा २० जना पक्राउ जसमा एकजना नेपाली पनि परे
२३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । वेस्ट काउलुन इलाका प्रहरीको ट्याक्टिकल युनिट र वेस्ट काउलुन जिल्ला प्रहरीको स्पेसल तास्क फोर्सले इमिग्रेसन र लेबर डिपार्टमेन्टसंग मिलेर २२ तारीख बिहानैदेखि अवैध श्रम विरोधी कार्वाही चालेको थियोे । करिब १८ घंटा चलेको यो कार्वाही बेलुकी ८ बजे तिर समाप्त भएको थियो । प्रहरी अधिकृतहरुले काउलुन सिटि ,याउ मा तेइ, चिम शा चुइ, मङ कोक र साम शोइ पो एरियामा रहेका ...

७३ वर्षकी वृद्वाले खुर्पा प्रहार गरि लोग्नेको हत्या गरिन

७३ वर्षकी वृद्वाले खुर्पा प्रहार गरि लोग्नेको हत्या गरिन
२५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । एक ७३ वर्षीया मानसिक रोगबाट पीडित महिला आफ्नो ६९ वर्षीय लोग्नेलाई सुतिरहेको अवस्थामा खुर्पाले ६ चोटि प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेकी छिन। उनीहरुको छोरीले आज बिहान ४:२० बजे तिर प्रहरीलाई कल गरेर घटना जानकारी दिने क्रममा आफ्नी आमाले पितालाइ चप्पर (दाउ) प्रहार गरेर घाइते बनाएको कुरा बताएकी थिइन। घाइते पिताले छिटो प्रहरीलाई कल गर्न लगाएका...