अपराध

दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी

काठमाडौं । विश्वचर्चित पेगासेस प्रकरणमा नेपाल पनि मुछिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको...

Read more

सुजिता ठाकुरका हत्यारालाई कडा कार्वाही गर्न चेन्ज एक्सन नेपालको माग

काठमाडौं । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ भमरपुराकी २७ वर्षीया सुजिता ठाकुरलाई दाइजोको निहुँमा आफ्नै परिवारले निर्ममतापूर्वक हत्या गरेको घटनाप्रति चेन्ज एक्सन...

Read more

अस्मिता धामीहरुले अस्मितासंगै ज्यान कहिले सम्म गुमाउने?

वीरेन्द्र रावल सुन्दरता,सोझोपन ,समाजका लागि आश लाग्दो कर्म क्षेत्र बनाएका कतिपय नारीहरु समाजका केहि यौन पिपाशु पुरुषहरुको शिकार बन्नु परिरहेका...

Read more

हङकङमा प्रहरीलाई छुरी हानी आत्महत्या गर्ने अपराधीबारे बिशेष रिपोर्ट

क्रान्ति सुब्बा जुलाई १,२०२१ हङकङ चीनलाइ हस्तान्तरण गरेको दिन हो जुलाई १ तारीख बिहीबार । र हङकङको भुमि चीनमा गाभिएको...

Read more

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएपछि राउटे बस्ती नै शिल, अन्य व्यक्तिलाई प्रवेशमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । राउटे युवतीमाथि...

Read more

डोटी घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहारको माग

धनगढी । आमाछोरीलाई जिउँदै जलाएर हत्या प्रयास गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारले...

Read more

स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला

एजेन्सी । क्यानडाका आदिवासी समुदायका लागि बनाइएको एउटा बोर्डिङ स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला परेको...

Read more

यी हुन् आफैले संरक्षण गरेका बालिकामाथि यौन हिंसा गर्ने गुम्बा सञ्चालक

काठमाडौं । आफैले संरक्षण गरेका बालिकामाथि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कैलाली...

Read more

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गर्दै गर्नेको खोजी सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग सम्झौता भनेर प्रचार समुहको खोजी शुरु भएको छ...

Read more

१२ वर्षकी वालिकामाथि यौन दुर्व्यवहार र लुटपाट गरि भागेको चोर पक्राउ हङकङमा

७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । दुई जना चोरहरुले घरमा एक्लै भएकी १२ वर्षीय किशोरीलाई निशुल्क मास्क वितरण...

Read more
Page 1 of 2 1 2

Recommended