हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने

हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । चीनले बनाएको साइनोभ्याक कोभिड खोप हङकङमा यही फेब्रुअरी २६ तारीखबाट वितरण हुने र जसको लागि नाम दर्ता गर्ने प्रक्रिया २३ फेब्रुअरी मंगलबारबाट शुरु हुने कुरा जनकल्याण मन्त्री पेट्रीक निपले भनेकाछ्न। भ्याक्सिन प्राप्त गर्ने प्राथमिकताको पाँच समूह किटान गरिएको छ । जुन सुचीमा ज्येष्ठ नागरिक , मेडिकल स्टाफ, वृद्ध तथा अपांग आश्रममा काम गर्ने कर्मचारी , सि...

कोरोनाभाइरसको बदलिँदो स्वरूप र भ्याक्सिन

कोरोनाभाइरसको बदलिँदो स्वरूप  र भ्याक्सिन
क्रान्ति सुब्बा कोरोना भाइरसको बदलिँदो स्वरूपले भ्याक्सिन निर्माण कम्पनीमाथि थप तनाव थोपरेको छ। निर्माणको  क्रममा रहेका र वितरणरत भ्याक्सिनले भाइरसको बदलिँदो स्वरूपलाई कसरी सम्बोधन गर्दछ हेर्न बाकी नै छ।भ्याक्सिन मार्फत शरीरमा एन्टीबडी अर्थात प्रतिरोधात्मक शक्ति रचना गरि भाइरसलाई किनारमा राख्नु नै अहिलेको गृहकार्य  हो।यदि  एन्टिबडीको रक्षात्मक क्षमताले मुल वा रूपान्तरित  भ...