मौलिक नैमती बाजामा रहेको गीत‘माइती घर ’ सार्वजनिक

मौलिक नैमती बाजामा रहेको गीत‘माइती घर ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जीवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शव्द तथा राजु ढुङगेलको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिन...

भिन्टेज क्याफेमा  अस्मिता अधिकारीको बाबरी रङ्गमा

भिन्टेज क्याफेमा  अस्मिता अधिकारीको बाबरी रङ्गमा
धरान। डिभाइन वाइनको आयोजनामा भएको " डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी "को पुर्व टुरको पहिलो कार्यक्रम बुधबार धरानको भिन्टेज क्याफे एण्ड लंज बारमा सम्पन्न भएको छ। गायिका अधिकारीले बाबरी रङ्गमा ,टाढा भएपनि, तिम्रो मायाले बाँधेर राख, तिम्रो घरको वरिपरि, काफल कमल , , लज्जावती झार , कोहोला त्यो , साली मन पर्यो , रम रम मरौतीं लगायतका आफ्नो एक दर्जन गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिएकी थ...

चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक

चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक
सन्तोष राई  न्युयोर्क : लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार बसन्ती राईको नयाँ म्युजिक भिडियो “बेबी बसन्ती”को नेपाली चलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले औपचारिक रुपमा न्युयोर्कमा सार्वजनिक गरेका छन्।कलाकार संघ अमेरिका तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की बरिष्ठ उपाध्यक्ष समेत रहेकी बसन्तीको म्युजिक भिडियो यस अघि नै युट्युवम...

गायिका रानी शाक्यको स्वरमा ‘भन मेरो माया’ सार्वजनिक

गायिका रानी शाक्यको स्वरमा  ‘भन मेरो माया’ सार्वजनिक
काठमाण्डौं । गायिका रानी शाक्य र सुरेश लामाको स्वरमा रहेको ‘भन मेरो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्स समेटिएको गीतमा पुष्प र पूजाको अभिनय रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् । उत्सव दा...

नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक

नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक
काठमाण्डौं । नेपाल संवत् ११४३ न्हूदँया भिंतुनाको अवसरमा नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पबित्र कसा,शुलीन शाक्य, शतिस महर्जन,निशा देशार,रत्न शोभा महर्जन,दीपा महर्जन,सोनम महर्जन,कृष्ण भक्त महर्जनको स्वर रहेको छ । नेवारी समुदायको प्रतिनिधित्व गर्दै भाषा र संस्कृतिलाई जर्गेना गर्नुपर्ने सन्देश गीतमा समेटिएको कृष्ण भक्त महर्जनको संगीत तथा शब्द सिर्जना रहेको छ । हर...

मेलिना र साक्थिमको `धरान शहर´ को छायाँकन

मेलिना र साक्थिमको `धरान शहर´ को छायाँकन
धरान। पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत "धरान शहर " को छायाँकन धरान संगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ। युमन सोदेम्बा लिम्बु , रेखा फागो , बादल चेम्जोङ्ग र सुमन खेवा संगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका छन्। मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण रहेको ...

धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ सम्पन्न (फोटोफिचर)

धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ सम्पन्न (फोटोफिचर)
धरान । दशैँ -तिहारको बीचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ। उक्त कन्सर्ट अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो, गायिका सुनिता थेगिम , गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ...

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक

डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार...

सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार उपस्थिति

सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार उपस्थिति
नेपाली फेसन र मोडलिङ जगतले अन्तर्राष्ट्रिय परिदृश्यमा विगतको तुलनामा थप प्रभावकारी  उपस्थिति दिदै आएकोछ । नेपाली फेसन कोरियोग्राफर, फेसन डिजाइनर, सौन्दर्य प्रतियोगिताका विजेता र रनवे मोडलहरू माथी विश्वको ध्यानाकर्षण हुदै गरेको अवस्था पनि छ। भारतको लखनउमा यही अक्टोबर १५ र १६ तारिख सम्पन्न इन्डिया इन्टरनेसनल फेसन वीक (IIFW) नै यसको एउटा उदाहरण हो जहाँ नेपालका चर्चित रनवे मोडेलहरुको सहभागिता रह...

राजेन्द्र केरुङको स्वर र तिवाशेक लाओतीको रचना `दुनियाँलाई भुली´गीत सार्वजनिक

राजेन्द्र केरुङको स्वर र तिवाशेक लाओतीको रचना `दुनियाँलाई भुली´गीत सार्वजनिक
राजेन्द्र केरुङको संगीत र स्वरमा दुनियाँलाई भुली नामक गीतको भिडियो सार्वजनिक भएको छ । तिवाशेक लाओतीको रचना रहेको यस गीतको संगीत  संयोजन तथा मिक्सिङ राजु कार्कीको रहेको छ । मनोज साङ्सोनले रेकर्ड गरेका हुन। अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको  भिडियोको छायांकन/सम्पादन सृजन शिरीषले गरेका छन।करिब डेढ दशकदेखि सांगितिक क्षेत्रमा संघर्षरत  गायक राजेन्द्र केरुङले यस अघि "...