काठमाण्डौं ।
नेपाल संवत् ११४३ न्हूदँया भिंतुनाको अवसरमा नेवारी गीत ‘झिगु भाय झिगु तजीलजी ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पबित्र कसा,शुलीन शाक्य, शतिस महर्जन,निशा देशार,रत्न शोभा महर्जन,दीपा महर्जन,सोनम महर्जन,कृष्ण भक्त महर्जनको स्वर रहेको छ ।

नेवारी समुदायको प्रतिनिधित्व गर्दै भाषा र संस्कृतिलाई जर्गेना गर्नुपर्ने सन्देश गीतमा समेटिएको कृष्ण भक्त महर्जनको संगीत तथा शब्द सिर्जना रहेको छ । हरि शरण सायमीले गीतमा संगीत संयोजन गर्नुभएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया