रचना रिमाल र डि.पिको रोमान्टिक गीत ” पर्नु पीर परयो” सार्वजनिक
डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पीर पर्यो’को भिडियो सार्वजनिक भएको छ । डि.पी खनालको शब्द,संगीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छिन । विश्व अधिकारीले संगीत संयोजन गरेको गीतलाई बिप्लव अधिकारीले ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरेका हुन ।
सुब्रतराज आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिन...









