काठमाण्डौं ।
गायिका मेलिना राईको स्वरमा रहेको मौलिक गीत “बुझनै गाह्रो भो” गीतको भिडियो सान्भी इन्टरटेमेन्ट मार्फत सार्वजनिक भएको छ । मायालु प्रेमील जोडि बीचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा केशव पाख्रिनले साथ दिएका छन ।

किरण के उप्रेतीको शब्द तथा डि वि लामाको संगीत गीतमा रहेको छ । मायालुको माया पाउदा निकै खुशी गायक भएका छन । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा आफनो योग्दान पुयाउनु भएका मनोज कार्कीको युटुव मार्फत सार्वजनिक भएको छ ।

केशव विश्वकर्माको छायाँकन , अमृत चापागाईँको सम्पादन , साजन कटटेलको निर्देशन ”बुझनै गाह्रो भो” गीतमा देख्न सकिन्छ । गीतको भिडियोमा विना राउत , सरोज प्रजा , विजय पुन मगर , विना विश्वकर्माको अभिनय तथा फिचरिङ देख्न सकिन्छ ।

”बुझनै गाह्रो भो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया