गोर्खा–१ बाट कविता भट्टराईको स्वतन्त्र उम्मेदवारी
गोर्खा । गोर्खा क्षेत्र नम्बर १ बाट कविता भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। कुनै पनि राजनीतिक दलको दबाबबिना संविधानले दिएको अधिकार प्रयोग गर्दै जनताको वास्तविक आवाज बन्न उम्मेदवारी दिएको भट्टराईले बताइन्।
सनातन हिन्दु धर्म, संस्कार र परम्पराको संरक्षण, मन्दिर, तीर्थ तथा धार्मिक सम्पदाको रक्षा, धर्ममाथि हुने अपमानको विरोध, राष्ट्रवाद, राष्ट्रिय एकता, नेपाल...









