साताको तीन कविता – कवि लक्ष्मण वियोगी

साताको तीन कविता – कवि लक्ष्मण वियोगी
स्थायी घर वालिङ स्यॅाङ्जा हाल किर्तीपूर काठमाडौंमा बसोबास गर्ने पत्रकार तथा लेखक, उर्जा खबरका सम्पादक लक्ष्मण वियोगी नेपाली पत्रकारिता र साहित्यमा स्थापीत नाम हो । उहाँका कविताहरुले प्रकृति , मानवता र समानताको निम्ति आवाज ओकोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । तब न मान्छे बाँचिरहला ! पातहरू झरेर निख्रिनु रूखहरू नाङ्गिनु खडेरीको प्रतिक होइन । त्यो त ऋतु–चक्रको साबुन दलेर प्रकृतिको पा...

जन्मथलो कोक्रुवाबाट हलेसीतिर लाग्दा

जन्मथलो कोक्रुवाबाट हलेसीतिर लाग्दा
नरजित राइ जन्मस्थल छोड्दा २० अप्रिल २०२३ को बिहान। हामीले यात्राको तय हलेसीसम्मको गरेका थियौं। मुलुक भाईले एकदिन अगाडि नै कोक्रुवाबाट दिक्तेलका लागि बस काउन्टरमा फोन गरि टिकटको अग्रिम बुकिङ गरिदिनु भएको थियो। हामीले बिहानै उठेर यात्राका लागी आ-आपना कुम्लोहरु तयार गर्यौं। कुनै पनि यात्राहरुमा निस्कदा कहिल्यै ढिलाई गर्नु हुन्न, नत्र चिताएको ठाउँमा समयमा पुग्न सकिन्न भन्ने तिता, नमिठा अनुभवहर...

त्यो रमाइलो डाँडा

त्यो रमाइलो डाँडा
अनिल श्रेष्ठ ये लम्हे, ये पल हम, बरसों याद करेंगे ये मौसम चले गए तो, हम फरियाद करेंगे इन सपनो की तस्वीरों से, इन यादों की जँजीरो से अपनी दिलको कैसे, हम आजाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे ये लम्हे तो है बहुत हसिन इन लम्हो पर कुछ लिखा नही ये आवाद करेंगे या बरबाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे एक समय थियो हिन्दीका चर्चित गायक हरिशरणको यो गीतले मनकामना केबलकारका मालिक लक्ष्म...

साताको तीन कविता – कवि तुलसी आचार्य

साताको तीन कविता – कवि तुलसी आचार्य
सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको रुचि कविता लेखनमा पनि छ। उहाँको साहित्यीक सुरुवात कविता लेखनबाट भएपनि प्राय आख्यान तथा गैर आख्यानमा कलम चलाउनु हुन्छ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो दखल भएका आचार्यको पछिल्लो समय नेपाली भाषाको उपन्यास मोचन र अङ्ग्रेजी भाषाको उपन्यास रनिङ फ्रम द ड्रिमल्याण्ड प्रकाशित छ । प्रशासन तथा नीति विषयका विद्यावारिधि आचार्यको सेक्स, जेण्डर एण्ड डिसे...

गजल

गजल
अधिकारको कुरा गर्छौ, आफु सधैं अरुको दास बनेर समानताको कुरा गर्छौ, सधैं झोले पाले उनकै खास बनेर ! बिभेद असमानता मनपरी गर्दा बोल्दैन,लाग्छ अन्धो बहिरो मर्छन लड्छन पार्टीको लागी बाँचेको छ जिउदो लाश बनेर ! लड्दैन बोल्दैन आफ्नो लागि,बस्छ सधैं फालेको खानलाई ठुला भाषण गर्छ बुझ्दैन कहिले,जोकरमा लाग्ने तास बनेर ! धर्म संस्कृति बेच्छन खान्छन,मालिकको आज्ञा मान्छन उठ्दैन जुट्दैन कहिले,मर्न तयार छन् उसैको स...

साताको तीन कविता – कवि प्रचण्ड भास्कर

साताको तीन कविता – कवि प्रचण्ड भास्कर
नेपाली कविता लेखनमा निकै ठुलो सम्भावना बोकेका एक युवा जो आफ्नो कविताहरुमा भुईमान्छेको जीवन र मानवीय समवेदनालाई नेपाली र हिन्दी भाषामा धाराप्रवाह बडो मिहिन र शालिनरुपमा लेख्थे । उनी छोटा र चोटिलो कविता लेखनमा निकै माहिर थिए तर क्यान्सरसँग जुझीरहेका कवि प्रचण्ड भास्कर अब हामीबीच रहेनन् । हामीले आजको साताको तीन कवितामा उनका कविता प्रस्तुत गरेकाछौं । गल्ती हिजो सम्म त्यागेर गुलियो जो बाँचिरहेथ्यो...

विक्रम याख्खाको लघु कथा संग्रह ‘झुटको पुलिन्दा’ विमोचन

विक्रम याख्खाको लघु कथा संग्रह  ‘झुटको पुलिन्दा’ विमोचन
काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघु कथा संग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघु कथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनाम नगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो । कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्...

साताको तीन कविता – कवि राजकुमार सुब्बा

साताको तीन कविता – कवि राजकुमार सुब्बा
फुल जस्तै कोमल यी कविताहरु प्रेम र अनुरागले भरिपुर्ण छ । कवितालाई सहिष्णुता र समर्पणले ओतप्रोत भएर लेख्नु सबै कविको बसको कुरो होइन । कवि राजकुमार सुब्बा आफनो लेखनमा लिम्बु मिथलाई उठान गर्दै सुन्दर कविता लेख्न सक्ने शक्तीशाली कवि हुन् । उनको हालसम्म कविता , गजल गरि चार कृतिहरु प्रकाशित भएका छन् । प्रस्तुत छ साताको तीन कविता । अनुभूतिको कुईनेटाहरु उक्लीदै जसरी - प्रत्येक बर्ष तमोरमा बगिरहने पानीको...

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’  द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन
काठमाण्डौं । मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्...

साताको तीन कविता – कवि गीता रेग्मी

साताको तीन कविता – कवि गीता रेग्मी
समाजशास्त्रमा एमए कवि गीता रेग्मी नेपाली साहित्यको कविता , नियात्रा , कथा लेखनमा स्थापित नाम हो । रेग्मीका पश्चिमाहरूकाे देशमा ,पत्थरै पत्थर ,प्रशान्तको तीरैतीर लगायत आधा दर्जन भन्दा धेरै साहित्यीक कृति प्रकाशन छन् । बेलायत , फ्रान्स , बेल्जियम , नेदरल्यान्ड , जर्मन, भारत , बर्मा , थाईल्याण्ड , मलेसिया , अष्ट्रेलिया , स्विजरल्याण्ड र ईटाली लगायतका देशहरुमा भ्रमण गरिसकेकी लेखक रेग्मीका लेखनमा मानवी...