मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतमा गायिका मेनुका राईको सुमधुर स्वर छ, जसले माया र पिरतीको गहिरो भावलाई उजागर गरेको छ। गीतकार चन्द्र जयपाल राईका शब्दले सजिएको यो भाकामा बसन्त सापकोटाको संगीत रहेको छ। गीतले पुर्वेली परम्परा झल्काउँदै मागी विवाह र भगाई विवाहका विषयमा दोहोरीका रमाइला प्रसंगहरू समेटिएको छ ।भिडियोम...

अव्यक्त प्रेम

अव्यक्त प्रेम
बालिका बान्तावा- हेल्लो नुयाङ के गर्दै छस ? नयाँ किताबहरू एकदुईटा छन् तिनै पढ्दैछु , अ भन खान्नुमा किन फोन गरिस ? नुयाङ हेर न म प्रेममा छु यार । राम्रो कुरा , प्रेम सधै अंकुराई रहनुपर्छ प्रेमले जीवनमा उर्जा दिन्छ सधै जवान राख्छ । नुयाङ तैले भनेको ठिकै हो कि तर मेरो प्रेम ईलिगल भईदियो। प्रेम पनि ईलिगल हुन्छ र ? म प्रश्न गर्छु हुन्छ नि .... कसरी ? मेरो फेरी प्रश्न। जे काम मबाट हुदैन म कहि...

कथा – शंघाइ स्ट्रीटका दुई आँखा

कथा – शंघाइ स्ट्रीटका दुई आँखा
विजय हितान कमल  उकुस मुकुस गर्मीबाट बेचैन भएर केही चिसो पिउन चाहन्थ्यो । सेभेन इलेभेनमा किनेको पानी अघि नै रित्याएर खाली बोतल रिसाइकलिङ ढ्वाङमा मिल्काइ सकेको छ उसले  । कतै भट्टिमा पसेर एउटा स्यान मिगल ठाडो घाँटी लगाउन पर्छ की भन्ने मन पनि लागिरहेको छ । एक घन्टा भयो आफू बसेको होटेल ड्रागन इनबाट घुम्न निस्केको ।  साँघुरो सडकको दुबै किनाराका अग्ला अग्ला बील्डिङहरु देख्दा कमललाई ...

कथा- अर्को युग

कथा- अर्को युग
-मिश्र वैजयन्ती ऊ र म धेरै समयदेखि भेट्न चाहिरहेका थियौँ । ऊ पनि जीवन धान्ने नाउँमा व्यस्त थियो र म पनि जीवन धान्ने नाउँमा जीवनको लठिभद्रलाई सम्हाल्दा सम्हाल्दै झनै जटिलतातिर छिरिरहेकी थिएँ । ‘एकदिन त अलिक सहज होला नि त !’ मन थाम्ने सुत्र यही थियो । निकै लामो प्रयत्न रह्यो हामीबीच भेट हुन । पछि समय मिलाएर भेट्न थाल्यौँ । तर भेट्ता भेटता यस्तो भयो कि नभेटेको भए राम्रो हुने थियो । ऊ चित्रकार हुँ भ...

कथा- होपफुल क्याफे

कथा- होपफुल क्याफे
कथाकार - सुमन वर्षा घिमिरे आज मन अशान्त छ, अस्थिरताले मनमा जरा फैलाउँदै गएको आभास भइरहे झैँ लाग्छ । आँखाहरू कसैको प्रतीक्षामा यताउता चलमलाइरहेका छन । खै, किन हो ? हरेक पल एक्लोपनको महसुस बढदै गएको छ । रमेश नआएको पनि धेरै दिन भइसक्यो । अफिसमा क्लोजिङको काम चलिरहेकोले यो महिना आउन पाउँदिन भनेर बताएको पनि हो उसले, तर पनि किन हो महिनाको अन्तिम शुक्रबार आएपछि उसको बाटो हेर्न मन लागिहाल्ने ! सायद आज अ...

कथा- एक सन्की लेखकको प्रेम

कथा- एक सन्की लेखकको प्रेम
कथाकार : विश्व कुइकेल “मेरो लागि समस्या उसको मोटो शरिर होइन । न त उसका बाहिर निक्लिएका दाँत नै । उसको प्यान्टे भुँडी, उसको कालो अनुहार, भित्र गडेका आँखा यी कुनै पनि समस्या होइनन । उसको अडबाङ्गे कुरा गर्ने शैली वा बटारिएर हिँडने अनौठो हिँडाई पनि मेरो समस्या होइन । यी सबै कुराको बाबजुद पनि म उसलाई स्वीकार्न तयार छु । तर मलाई उसको एउटै कुरामा समस्या छ- ऊ हिँडेको बाटो र हिँडन चाहेको बाटो ।" उनले कुर...

कथा – कलेजी कोपिला

कथा – कलेजी कोपिला
बिन्दु शर्मा सूर्य तिल्केनी लेकको पारिबाट ओरालो लाग्दै गर्दा पनि त्यसको रापभने कत्ति कम भएको थिएन । त्यसमा पनि छिनमै स्यार्र पानी पर्ने र छिनमै चरङ्ग घाम लागिहाल्ने भदौरे याम । घमौरा चर्केर बसिसक्नु नहुने । बिहान मात्रै त फालेकी थिएँ मैले यो लाहुरे फूलमा लागेका पतेराहरू । फेरि छपक्कै बसेछन यसको डाँठमा । गएको चैते दसैँमा भगवतीलाई रोटी चढाउन खैराबाङ पुगेका बेला आमाले तिनओटा लाउरेका सेला लाउनुभएको थ...

कथा – नफर्किने यात्रा

कथा – नफर्किने यात्रा
केशव सिग्देल पटक­ पटक जीवनमा धोखा खाएपछि अनिरुद्रले घर छोडेर हिडने निश्चय गरयो। ऊ चाहन्थ्यो अब जोगी बनूँ र कुनै एकान्त जङ्गलमा गएर तपस्या गरुँ ।आखिर किन मानिसहरु जीवनको जालोमा बेरिन्छन र दुःखलाई वरण गर्छन ! मायावी जालो उत्पादन गर्ने त्यो रसायनले किन यो पीडाको संकेत पहिल्यै गर्दैन ! कहिले गरिवीको शिकार, कहिले राज्य व्यवस्थाको उत्पीडनको शिकार। कहिले आफैले सर्वश्व ठानेर होमिएको राजनीतिको दाउपेचको श...

पहाड अग्लिएपछि – स्वप्निल नीरव

पहाड अग्लिएपछि – स्वप्निल नीरव
कथा - म नराम्री छु, अरु झैँ हिस्सी परेकी छैन, यस्तो म सोच्छु । म कमजोर भएर, निरीह भएर बकिरहेको छैन कि म नराम्री छु, काली छु । मान्छेले देख्ने गरेको बाहिरी रङ्ग, आवरणलाई लक्षित गरेर भन्दैछु–म नराम्री छु, काली छु, अलिकति आँखा केचो परेकी छु । यद्यपि यी नराम्रैलाई स्विकारेर भन्दैछु–म पूर्ण छु राम्री छु । आम मान्छेको जस्तै मेरो पनि कथा छ। नपत्याउनुस तर मभित्र दन्दनी आगो छ । असार छ, तुषारे शिशिर छ र पनि...

कथा – करालाइनी

कथा – करालाइनी
किशोर गुरुङ कथाकार किशोर गुरुङले बनाएको स्केच विक्रम संम्वत २०१२ तिर धरान नुन बोक्नु झर्दा भोजपुर, हतुवा दुङबा, चिउरीबास हुदै धरान आईन्थ्यो ।म त्यतिबेला १७ बर्षको अल्लारे लक्का जवान थिएँ ।धरानको फुस्रेमा केही घरहरु भनाैं या सानो बजार थियो । त्यहीँबाट नुनको भारी बोकेर घर फर्किनु पर्थ्यो ।त्यतिबेला धरानमा वास बस्नु भनेको लगभग मृत्युुसँग जुहारी खेल्नु जस्तै मानिन्थ्यो ।धरानमा वास बस्यो भने औल...