मारवाडी भाषामा पहिलो नेपाली राष्ट्रिय गीत
बेला बेलामा विभिन्न भाषामा नेपाली राष्ट्रिय गीत रेकर्डिङ हुने र म्युजिक भिडियो बन्ने गरेका छन् । यसै क्रममा भर्खरै मारवाडी भाषाको पहिलो राष्ट्रिय गीत रेकर्डिङ भई म्युजिक भिडियो समेत बनाई एक भब्य कार्यक्रममा विमोचन गरिएको छ ।
उक्त गीतलाई भद्रपुर-५, झापा निवासी वरिष्ठ साहित्यकार सत्यनारायण तायल ज्यूले लेख्नुभएको हो । उक्त गीतमा वरिष्ठ संगीतकार विकास चाैधरीको संगीत अनि विकास चाैधरी, सरोज वत्स, डा. कु...









