काठमाण्डौं
हृदयचन्द्रसिंह प्रधान को चर्चित उपन्यास एक चिहानको अडियो सस्करण नेपाली भाषिका को युटुव मार्फत सार्वजनिक भएको छ । साहित्यकार विमला  दाहालको स्वरमा रहेको उपन्यासको अडियो सस्करणलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । नेपाली मौलिक पनमा आधारित उपन्यास एक चिहानले आम नेपाली समाजको चित्रण गरिएको छ । 
एक चिहान उपन्यासको अडियो सस्करण सुन्न तल क्लिक गर्नुहोस ।
 
					 





