गायिका खुशी थुलुङलाई `बेस्ट न्यु सिंगर फिमेल जुरी अवार्ड´ प्रदान
काठमाडौं । नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ गायिका खुशी थुलुङले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जितेकी छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा ‘कति मिठो’ बोलको गीतबाट खुशीले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जित्न सफल भएकी हुन् । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किराँतीको हाताबाट उनलाई अवार्ड हस्तान्तरण गरिएक...









