`कोहि किन बर्बाद होस ?´नाटक जेठ २१ गतेसम्म मन्चन
अदिती श्रेष्ठ
काठमाडौ । आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा विजय मल्लले ६ दशक अगाडि लेख्नु भएको ' कोही किन बर्बाद होस ? ' नाटक मञ्चन भइरहेको छ। यो नाटक निर्देशन तथा परिकल्पना चे शंकरले गर्नु भएको हो ।शिक्षा व्यवसाय मात्र होइन यसले हरेक बच्चालाई देख्न, सुन्न, हेर्न र के सही के गलत भन्ने कुरा अनुभव गर्न पनि सिकाउछ आदि जस्ता कुराहरु यस नाटक मार्फत दर्साउन खोजिएको छ ।
यस नाटकमा वरिष्ठ कल...









