सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘‘मौन प्रतिशोध’ लाई जुरी अवार्ड

सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘‘मौन प्रतिशोध’ लाई जुरी अवार्ड
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिम...

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’
धरान। आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ । फिल्ममा समाजका लागि पुस्तक पढन प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ । उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पु...

चो?लुङ पार्क’ मा हङकङ निवासी त्रिभुवन लुम्फुङवाको अभिनय

चो?लुङ पार्क’ मा हङकङ निवासी त्रिभुवन लुम्फुङवाको अभिनय
काठमाडौं / गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार नखिपोट - ललितपुरको युङचा हिम रेस्टुरेन्टमा आयोजित कार्यक्रममा गायक राजेश पायल राईले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगीत रहेको गीतको भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी तथा व्यवसायी त्रिभुवन लुम्फुङवा लिम्बु र स...

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रबर्द्धन समेत टेवा पुग्ने विश्वास ब्यक्...

आकाश र पूजा रोमान्टिक अवतारमा

आकाश र पूजा रोमान्टिक अवतारमा
काठमाडौँ / नायक- नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युब मार्फत सार्वजनिक गरिएको हो। नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र...

धरानको लुकुवा रिसोर्ट मा राजेश पायलको नयाँ बर्ष

धरानको लुकुवा रिसोर्ट मा  राजेश पायलको नयाँ बर्ष
धरान। बिहिवार बैसाख १ गते नेपाली नयाँ बर्ष २०७९ को अवसरमा आयोजित साङितिक कार्यक्रममा यो बर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेस पायल राई धरानको बगरकोट नजिकै रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए। मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेज प्रवेश गरेका गायक राजेश पायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए। बेलुकी नौ बजे स्टेज उक्लिएका उनले करिब दुई घन्टा दर्शकलाई आफ्नो गलाको कलाले झुम...

सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिवारको दिन’भिडियो सहित

सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिवारको दिन’भिडियो सहित
काठमाण्डौं ÷लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ । प्रेम र रोमान्सलाई गीतमा देखाउन खोजिएको छ । आम दर्शक तथा स्रोताको चाहना बमोजिमको गीत निमार्ण भएको कारणले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक मनिष ले बताए । बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी...

तेस्रो नेपालआइस मिस उर्लाबारी २०२२ को उपाधि दिया दाहाललाई

तेस्रो नेपालआइस मिस उर्लाबारी २०२२ को उपाधि दिया दाहाललाई
उर्लाबारी।` नेपाल आईस मिस उर्लाबारी २०२२´ तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन। सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्तरमा " आगामी स्थानीय निर्वाचनमा महिला ससक्तिकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाब दिनुपर्छ" भन्ने सठिक उत्तर दिदै उनले टप ५ बाट मिस उर्लाबारीको ताज पहिरिएकी हुन।उनलाई मिस पुर्वान्चल २०१४ तथा ...

रानीको ‘म त तिम्रै हुँ’मा केकी र निक्सको रोमान्स

रानीको ‘म त तिम्रै हुँ’मा केकी र निक्सको रोमान्स
गायिका रानी शाक्य र गायक प्रकाश तिमिल्सिनाको स्वरमा समावेश ‘म त तिम्रै हुँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मदन घिमिरेको शब्द रहेको यो गीतमा मनोज मालीको संगीत छ । गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतको भिडियोमा नायिका केकी अधिकारी र मोडल निक्स शर्माको अभिनय छ । रामेश्वर हुमागाँइको छायांकन रहेको यो भिडियोमा अनन्त घिमिरेको सम्पादन छ । भिडियोलाई निर्देशक मदन घिमिरेले न...

शेयर बजारको अवस्था र त्यसको विश्लेषण बारेमा (सास्थम) कलेमा अभिमुखीकरण तालिम सम्पन्न

शेयर बजारको अवस्था र त्यसको विश्लेषण बारेमा (सास्थम) कलेमा अभिमुखीकरण तालिम सम्पन्न
विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले आफनो विविए अध्यनरत विद्यार्थीहरुलाई विभिन्न विषयमा ज्ञान दिने उदेश्य अनुरुप अहिलेको शेयर बजारको अवस्था र त्यसको विश्लेषण सम्बन्धी अतिरिक्त क्रियाकलाप अन्तर्गत आज आफनो कलेजको सेमिनार हलमा करिब ५० जना विद्यार्थीलाई काठमाण्डौंबाट आउनुभएका सेक्युरिटी बोर्ड अफ नेपाल (सेबोन)को तथा घितोपत्र बोर्डको सहायक निर्देशक र ब...