लोक भजन“नारायण नारायण” (भिडियो सहित)
गायक अशोक अर्यालको स्वर ,शब्द र संगीत रहेको नयाँ लोक भजन "नारायण नारायण " युट्युब मार्फत सार्बजनिक भएको छ। कृष्ण भान्जाको संगीत संयोजन रहेको उक्त भजनको अडियोलाई श्यामस्वेत रसाईलीले ध्वनि मिश्रण गरेका छन्। बिगत लामो समय देखि अमेरिकामा रहँदै आएका गायक अर्यालले गत महिना आफ्नो नेपाल भ्रमणको क्रममा उक्त लोक भजनको निर्माण गरेका हुन्।
स्याङ्ग्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पबित...