देव बोहरा र रितिका चन्दको अभिनयमा ” तड्पिएर मर्छु ” भिडियो सहित
काठमाण्डौं । गायक भुवन भट्टराई को स्वर रहेको ” तड्पिएर मर्छु ” गीतको भिडियो डिभी क्रियसन मार्फत सार्वजनिक भएको छ ।
कृष्ण जनाला को शब्द तथा निकेश राईको रहेको छ । प्रेम विश्वास र घातलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटन गायकले खोजेका छन । पार्वती ठकुरीको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ” तड्पिएर मर्छु ” गीतको भिडियो...