काठमाडौं । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत किशोर कीशो पंधाकले निर्देसनगरे । परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हो । खगेन्द्र पन्धाक लिम्बूको शब्द र संगीत रहेको गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू ९रिजन० को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम इन्दु जिमी , नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा, तीलक सोमल मगर, पूर्णकला मगर, लक्ष्मण गुरुङ, सुगग्यानी गुरुङ र प्रगड गुरुङ अदिलाई देख्न सकिन्छ । उक्त भिडियोमा परदेशीको पीडाको कथा समेटिएको छ । किशोर कुमार पन्धाकको निर्देशनमा रहेको भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
“ यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङ को गीतीसंग्रह बिमोचन…
वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ। काठमाडौ पुतलीसडक ग...
युवा पलायनको पीडामा गोविन्द गौतमको ‘भिसा हातैमा ’ ( भिडियो )
काठमाडौं । गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक गरेका छन् ।गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोश...
गुरुङ (तमु) सोसाइटी अमेरिकाले मनायो ल्होछार
न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क युएसएले गुरुङ तमु जातिको महान पर्व ल्होछार २०८१ विभिन्न सांस्कृतिक कार्यक्रम गरी ...
समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक
काठमाण्डौं । विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द र...
साताको तीन कविता – कवि ईश्वरी कार्की बर्षा
पचासको दशकदेखि निरन्तर कविता लेखीरहेकी कवि ईश्वरी कार्की बर्षा पचासको दशकमा चलेको कविमध्ये पर्नुहुन्छ । हाल अमेरिकामा बस...
संघर्षले निर्माण भएको एक व्यक्तित्व
शनिबार व्यक्तित्व- नेपाली साहित्यको समकालीन कविता लेखनमा निक्कै शसक्त र हस्तक्षेपकारी कविता लेखीरहेकी कवि कविता राई लेखन...