काठमाण्डौ , माघ १० ।

अपराध र अपराधी को गतिविधि समेटेर निमार्ण भएको नेपाली कथानक चलचित्र ”आरम्भ ”को अफिसियल ट्रिजर सार्वजनिक भएको छ । ”आरम्भ ” चलचित्रले अपराध र अपराधीको साम्राज्य तोडन चलचित्र आरम्भले एक प्रयास गरेको छ ।

मीन कुमार अधिकारी को निर्माण ,रोशन पोख्रेल राजु लामा स्याङरुम रलक्ष्मी कुवर को सहनिर्माण अनि शंकर अधिकारी घायल को लेखन तथा निर्देशन चलचित्रमा रहेको छ ।

वियोगान्त कथा समेटिएको उक्त गीतमा समाजको वास्तविक चित्रण को सार समेटेको छ । सुभाष गौतम , शंकर अधिकारी घायल को गीत,आशिष् अबिरल, धनिराम राई र घायलको संगीत मा राजेश पायल राई ,अन्जु पन्त र नित्याशिवा स्वर रहेको छ मुवि मा विशाल अग्रवाल अमृता मगर प्रीज्योल भण्डारी ,रोशिका राया, गङा कुवर, शंकर अधिकारी घायल ,सन्तोष पराजुलि डिके हमाल र द्वन्द निर्देशक देव महर्जन को अभिनय रहेको छ ।

कृष्ण पाण्डे को छायांकन , डिके हमाल को श्रृङ्गार र नृत्य सन्जिव तामाङको द्वन्द , बिश्वास भण्डारी रअन्जली थापाको सम्पादन र शंकर अधिकारी घायल को लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रको ट्रेजर हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया