चिनियाँ कम्युनिष्ट पार्टी टोली र नेपाल बीच भेट
काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टी टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई आज भेटेको छ ।
बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भएको हो ।
आइतबार काठमाडौं आएको टोलीले आज बिहानै चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भे...





