ल्होसारमय हङकङ र तमु एकता
नरेन्द्र गुरुङ (अरेन्द्र)
ङहि ह्युलरि मुबा.... आगुई ह्युलरि मुवा तमु मै तानलाई खि ल्होसारै आँसिमाला....गुरुङ जातिहरुको महान पर्व नयाँ बर्ष ल्हो फेरिने दिन लाई ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । ल्होसारबारे बिभाजित मत भएता पनि पुष पन्ध्रलाई भने विशेष रुपमा हेरिन्छ । परदेशमा समय,छुट्टी र स्थानको कारण पुष १५ मै मनाउन नसके पनि आफ्नो अनुकुलतामा यसलाई मनाउने गरेको पाइन्छ ।
यो साल गुरुङ (तम...