साताको तीन कविता- कवि मानप्रसाद सुब्बा
मानप्रसाद सुब्बा भारतीय मुलका नेपाली साहित्यकार मध्ये एक प्रसिद्ध नाम हो । करिब चार दशकदेखि नेपाली लेखनमा सक्रिय उहाँको लेखन एक प्रतिनिधि स्वर हो। सिमान्तकृत र आदिवासी सौन्दर्यको उपस्थिति उहाँको लेखनमा प्रतिनिधि रुपमा उपस्थित भैरहेको हुन्छ। भारतमा बसेर लेखीरहेका लेखकहरुमध्ये उहाँ सम्मानित र अग्रस्थानमा हुनुहुन्छ । बिशेषगरी मानवीय संवेदनशीलतालाई उहाँले आफ्नो लेखनमा अत्यन्तै शसक्त र शालिनरुपमा उतारि...









