साताको तीन कविता – कवि विवश पोखरेल
दर्जनौं साहित्यीक कृतिको लेखक साहित्यकार विवश पोखरेल नेपाली साहित्यको केन्द्रमा चार दशक भन्दा लामो समयदेखि लेखन र विभिन्न साहित्यीक आन्दोलनहरुमा त्यतिकै सकृय हुनुहुन्छ । बिशेष गरि पुर्वको हरेक साहित्यीक गतिबिधिदेखि पछिल्ला पुस्तालाई साहित्यीक क्षेत्रमा रहीरहन स्नेह र प्रेरणा दिदै आउनु भएको छ । कयौं साहित्यीक सम्मान र पुरस्कारबाट सम्मानित पोखरेलको लेखनले मानवीयता र सदभावको वकालत गरिरहेको हुन्छ प्रस...