पद्मा लिंखा मगरको शब्दमा `मन्द मन्द हावा´ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा `मन्द मन्द हावा´ सार्वजनिक
काठमाण्डौं । काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको `मन्द मन्द हावा´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा राजु कार्कीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडी बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको न...

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो सार्वजनिक

परराष्ट्र मन्त्री साउदले गरे खप्तड क्षेत्रमा छायांकन गरिएका तीन म्युजिक भिडियो  सार्वजनिक
काठमाडौं - खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे। 'दृष्यमा खप्तड, शृंखला - २' ...

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरे...

भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई प्रदानलाई गरिने

भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई प्रदानलाई गरिने
भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.सं. २०८० को लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेलाई भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक दुई बर्षमा प्रदान गरिने सम्मान राशी रु १५,००० अक्षरेपि (पन्द्र हजार रुपैयाँ ) र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशी रु ३५,...

अमेरिकाको याक्थुङ चुम्लुङले चासोक तङ्नाम मनायो

अमेरिकाको याक्थुङ चुम्लुङले चासोक तङ्नाम मनायो
न्युयोर्क / अमेरिका कियाचु अमेरिकाद्वारा २३ डिसेम्बर २०२३ का दिन आयोजित चासोक तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका सचिव घनेन्द्र मावो  र दोश्रो खण्ड संस्थाका पूर्व सचिव राम सोदेम्बाले संचालन गर्नु भएको थियो । कियाचु अमेरिकाका वरि...

“लाखौं फूलहरूमा” सार्वजनिक

“लाखौं फूलहरूमा” सार्वजनिक
यस गीतको सार्वजानिकिकरण संगै नेपाली सांगीतिक जगतमा नौलो आयाम थपिएको छ भन्दा फरक पर्दैन । माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो Mitra kc YouTube channel मार्फत आज सार्वजनिक गरिएको छ। गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा चन्द्रलाल तामाङको शब्द श्रृजना रहेको गीतक...

साताको तीन कविता-कवि सुनिता राई कन्दङ्वा

साताको तीन कविता-कवि सुनिता राई कन्दङ्वा
तेह्रथुम आठराईको कवि सुनिता राई कन्दङ्वा हाल इजरायलमा बसोबास गर्नुहुन्छ । उहाँका कविताहरुले सामाजिक विभेद र न्यायको निम्ति आग्रह गरिरहेको हुन्छ । विश्व नेपाली साहित्य महसंघको महासचिवको रुपमा कार्यरत आजको सातामा हामीले उहाँलाई प्रस्तुत गरेका छौं । प्रस्तुत छ साताको तीन कविता । खस्नुको सौन्दर्य चुपचाप खस्नु मुस्कुराउँदै मुस्कुराइरहनु खसेपछि पनि अनगिन्ति पाइतालाले टेकी गएपछि राख बन्नु हाँसी-हाँसी ।...

नेपाली समाज अमेरिकाको अध्यक्षमा लोक चेम्जोङ निर्वाचित

नेपाली समाज अमेरिकाको अध्यक्षमा लोक चेम्जोङ निर्वाचित
न्यूयोर्क/ नेपाली समाज अमेरीकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३ तारीखका दिन न्यूयोर्कमा सम्पन्न भएको छ । २७ सदस्यीय नवगठित समितिमा लोक चेम्जोङ अध्यक्ष पदमा निर्वाचित भएका छ्न । समिर महर्जनको अध्यक्षतामा सम्पन्न तेस्रो राष्ट्रिय महाधीवेशनको प्रमुख अतिथि जसपा नेपालका राजनीतिक समिति सदस्य तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए । नेपाली समाज अमेरीकाले विगत एक दशक देखी निरन्तर नेपाली अ...

महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने

महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने
काठमाडौँ, २२ मङ्सिर : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सञ्चारिका समूह र कोसिस नेपालको संयुक्त आयोजनामा ‘मानसिक स्वास्थ्य र महिला हिंसा’सम्बन्धी छलफलमा मन्त्री आचार्यले सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अ...

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान
धरान। लामो समय सुस्ताएको धरानको सांगीतिक चहलपहल मंसीर १५ र १६ गते गरी दुईदिन धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा चलेको गीता एभिएशन धरान म्युजिक फेस्ट २०८० ले बढाएको थियो। सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको धरान म्युजिक फेस्ट २०८० को पहिलो दिन मंसिर १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो। धोकेबाज हौ तिमी बोलको ...