साताको तीन कविता – कवि अमरदीप सुनुवार

साताको तीन कविता – कवि अमरदीप सुनुवार
हाल ललीतपुर जिल्ला प्रशासन कार्यलयमा सहायक सिडीयोको रुपमा कार्यरत कवि अमरदीप सुनुवार नेपाली कविता लेखनमा राम्रो सम्भावना बोकेका कवि हुनुहुन्छ । उहाँका कविताहरुले सुशासन, शान्ति र समानताको निम्ति अपील गरिहेका हुन्छन् । आफ्नो लेखनीमा स्पष्ट  सुनुवारको कवितामा आएको यही स्पष्टता उहाँको  लेखनीको  मौलिक स्वर र पहिचान हो । प्रस्तुत छ साताको तीन कविता । एक गैर आवासीय नेपालीको डायरी मलाई जन्माउने यो ...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण गुरुङ निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण गुरुङ निर्वाचित
न्युयोर्क / अमेरिका नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण बहादुर गुरुङ  निर्विरोध निर्वाचित भएका छन् । क्वीन्सको उडसाइडस्थित धर्म हाउसमा गत आइतबार भएको फिप्नाको नवौ महाधिवेशनले सर्बसम्मत रुपमा तोरण बहादुर गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सिन्धुपाल्चोकमा जन्मिएका नवनिर्वाचित अध्यक्ष गुरुङ द गुरुङ (तमु ) सोसाइटी इंक युएसएका निवर्तमान अध्यक्ष हुन् । ...

मुक्तक दिवस सम्पन्न

मुक्तक दिवस सम्पन्न
२०८० माघ १८, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको 'भीमदर्शन मुक्तक पुरस्कार' प्रदान गर्‍यो । यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तक कृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको 'आरब्ध' लाई रु. ३१ हजार रुपैयाँसहित 'कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार' प्रदान गरियो । दुबै पुरस्कारहरु कार्यक्रमका प्रमुख ...

साताको तीन कविता-कवि नवीन पौड्याल

साताको तीन कविता-कवि नवीन पौड्याल
भारतमा बसेर नेपाली भाषामा लेखीरहेका कवि नवीन पौडयालको कविताहरुले माटोको सुगन्ध बोकेको छ । बिस्वास र जन्मभूमिको माया र चिन्ता उहाँको कविताको प्रमुख बिषयबस्तु हुन् । भाईचारा , एकता सदभावको अभिव्यक्तिहरु उहाँको कविताको अर्को विशिष्टता हो प्रस्तुत छ साताको तीन कविता । हामी धीर बनौं विपन्नताको परिधिभित्र चेप्टिएका समस्याको भुँवरीमा पेलिएका शोषणले शोषित भएर युद्ध किल्लामा छटपटाउँदै पानी पानीको आर्तना...

अमेरिकाको पर्यटकीय क्षेत्र केपकोडमा उँधौली तथा येलेदोङ्ग ५०८४ भव्य रूपमा सम्पन्न

अमेरिकाको पर्यटकीय क्षेत्र केपकोडमा उँधौली तथा येलेदोङ्ग ५०८४ भव्य रूपमा सम्पन्न
शेखर राईन्यूह्याम्सायर/ अमेरिका। किरात नयाँ वर्ष येलेदोङ्ग ५०८४ तथा उधौली धिरीनामको पावन अवसरमा  यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) को न्यू ईङ्गल्याण्ड च्याप्टरले गत ६ जनवरी २०२४, शनिवारका दिन म्यासेचुसेट राज्यको पर्यटकिय क्षेत्र केपकोडको च्याथम शहरमा भव्य रुपमा साकेला उधौली पूजा गरी मनाएको छ। यूक्रा न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण ब. राईको अध्यक्षत...

साताको तीन कविता – कवि प्रकाश रम्घाली

साताको तीन कविता – कवि प्रकाश रम्घाली
आफ्ना समकालिन बीच लोकप्रीय कवि प्रकाश रम्घालीका कविताहरु मन्द बिष झैं छन् । प्रेमको गहिरो अनुभूतिहरुमा डुबेका उनका कविताको शब्दहरुले पाठकलाई सोच्न बाध्य गराउछ की बियोगका कविताहरु पनि यति सुन्दर हुन्छ र ? उनका कविताहरु वास्तावमै निस्वार्थ प्रेमका निशानीहरु हुन् जसलाई हरेक प्रेमी र पाठकले जतनसाथ आफुसँग राख्न चाहन्छ । प्रस्तुत छ साताको तीन कविता । हिउँद फूल जत्तिकै मनोहरर..... पहाड,पर्वत जत्...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव...

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक
काठमाण्डौं । तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक भएको छ । तमुहरुको भाषा र संस्कृतिको जर्गेनामा सक्रिय संस्थाले आफ्ना नव आगन्तुकहरुको स्वागतमा सो गीत निमार्ण गरेको हो । गायक आर के गुरुङ्ग र गायिका अनिता गुरुङको स्वर गीतमा सुन्न सकिन्छ। सुर्य गुरुङको शब्द तथा आर के गुरुङको संगीत सार्वजनिक गीतमा रहेको छ । भाषा र संस्कृतिलाई जर्गेना तथा संरक्षण गर्दै देशको विकासमा तमु सम...

नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” विमोचन

नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” विमोचन
काठमाण्डौं । हामी र हाम्रो कृति समूहको दशौँ कृति कृतिकार नम्रता उप्रेतीज्यूको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरि प्रसाद गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी रहनु भएको थियो । ल...

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक
काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ । कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन रहेको यस गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ । ...