न्युयोर्कका नेपालीले लिए मानसिक स्वास्थ्यसम्बन्धि प्राथमिक उपचारको तालीम

न्युयोर्कका नेपालीले लिए मानसिक स्वास्थ्यसम्बन्धि प्राथमिक उपचारको तालीम
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। फिप्नाले नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर नेपाली समुदायका झण्डै दुई दर्जन मानिसलाई नोभेम्बर २३ मा यो प्रशिक्षण दिएको हो। प्रशिक्षण पश्चात् सहभागी जनाउने व्यक्तिले मानसिक स्वास्थ्यमा समस्या आएको मानिसलाई प्राथमिक उपचार उपलब्ध गराउन सक्ने योग्यता प्राप्त...

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतमा गायिका मेनुका राईको सुमधुर स्वर छ, जसले माया र पिरतीको गहिरो भावलाई उजागर गरेको छ। गीतकार चन्द्र जयपाल राईका शब्दले सजिएको यो भाकामा बसन्त सापकोटाको संगीत रहेको छ। गीतले पुर्वेली परम्परा झल्काउँदै मागी विवाह र भगाई विवाहका विषयमा दोहोरीका रमाइला प्रसंगहरू समेटिएको छ ।भिडियोम...

अमेरिका पुगेका लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी संग अन्तरक्रिया

अमेरिका पुगेका लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी संग अन्तरक्रिया
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले यही नोभेम्बर ९ शनिबारको दिन लुम्बिनी सरकारका पू्र्व- मुख्यमन्त्री , पूर्व श्रम तथा रोजगार राज्यमन्त्री केन्द्रीय सरकार तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय डिल्ली बहादुर चौधरीसँग मीट एन्ड ग्रीट ( Meet & Greet ) शिर्षकमा एक साक्षात्कार कार्यक्रम एल्महर्स्ट स्थित फिप्नाको कार्यलय कक्षमा सम्पन्न गरेको छ । फिप्नाका अध्यक्ष तोरण गुरुङ...

किरात राई अर्गनाइजेसन अमेरिकाको देउसीभैलो भव्य रूपमा सम्पन्न

किरात राई अर्गनाइजेसन अमेरिकाको देउसीभैलो भव्य रूपमा सम्पन्न
न्युयोर्क । संयुक्त राज्य अमेरीकाको न्युयोर्क स्टेटमा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका (युक्रा) न्युयोर्क च्याप्टर द्वारा आयोजित बलिहाङ चाडको अवसरमा देउसी-भैलो २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने च्याप्टर महासचिव बिके (सन्तोस) राईले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमम...

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसी भैलो कार्यक्रम

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको देउसी भैलो कार्यक्रम
न्युयोर्क । स्थापनाकालदेखि नै प्रत्येक बर्ष फिवनाले नेपालीहरूको महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ। गत बर्षदेखि भने र्याफल चिठ्ठा लाई पनि समाबेश गरिएको छ। दुइ चरणमा बिभाजित उक्त कार्यक्रमको प्रथम चरणमा औपचारिक देउसी भैलो रहेको थियो भने दोस्रो चरणमा नाचगान र र्याफल कार्यक्रम रहेको थियो । औपचारिक कार्यक्रमको चरणमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सामाजिक अभियन्...

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम

अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रम सहित सम्पन्न बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक प...

आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा न्युयोर्कमा वित्तीय साक्षरता अभियान शुरु

आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा न्युयोर्कमा वित्तीय साक्षरता अभियान शुरु
न्युयोर्क । यही अक्टोवर २३ शनिबारको दिन नेपाल आदिवासी जनजाती महासघं अमेरीका (फिप्ना) ले वित्तिय साक्षरता तथा सामाजिक सुरक्षा कोष (Financial Literacy and Social Security Benefit) सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा फाईन्यानसियल लिटरेसि क्याम्पिनर ( Financial Literacy Campaigner) साङ दोर्जे शेर्पा र सामजिक सुरक्षा कोष पन्जिकृत विश्लेषक (Registered Social Security Anal...

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण

प्रधानमन्त्रीलाई विश्व शेर्पा संघद्वारा न्युयोर्कमा ज्ञापनपत्र हस्तान्तरण
न्युयोर्क । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई विश्व शेर्पा संघले केहि मागहरु सहित एक ज्ञापनपत्र बुझाएको छ। न्युयोर्कमा बुझाइएको उक्त ज्ञापनपत्रको पुर्ण पाठ यसप्रकार रहेको छ। सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू मन्त्री परिषदको कार्यालय, नेपाल सरकार। बिषय: ज्ञापन पत्र पेश गरेको सम्बन्धमा। सर्व प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महास...

नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित

नेपाली अमेरिकन कलाकार संघको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा वसन्ती राइ निर्वाचित
न्यूयोर्क । अमेरिका नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौं अधिवेशन गत फेब्रुअरी १० तारीख शनिबार सम्पन्न भएको छ। न्यूयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा सम्पन्न यस अधिवेशनले चर्चित नृत्यांगना/गायिका तथा मोडल वसन्ती राईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अधिवेशनको उदघाटन चर्चित आधुनिक गायक तथा प्रमुख अतिथी जगदिश समाल र कार्यक्रमका सभापति चर्चित गायिका निशा...

युनाइटेड किरात राइ अर्गनाइजेसन अमेरिकाले बलिहाङ देउसी-भैलो मनायो

युनाइटेड किरात राइ अर्गनाइजेसन अमेरिकाले बलिहाङ देउसी-भैलो मनायो
बिके राई (सन्तोष),न्युयोर्क । युनाईटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले ११, नोभेम्बर, २०२३ का दिन संयुक्त राज्य अमेरीका न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा बलिहाङ देउसी-भैलो भब्यताका साथ सम्पन्न गरेको छ । https://www.hongkongkhabar.com/17015.html औपचारिक र देउसी-भैलो गरि दुई खण्डमा कार्यक्रम सम्पन्न भएको भएको थियो । औपचारिक कार्यक्रम...