धेरै वर्षको प्रयासपछि इश्वरले हामीलाई विजय दिएको छ-अनास हक्कानी,सिनियर तालिबान लिडर

धेरै वर्षको प्रयासपछि इश्वरले हामीलाई विजय दिएको छ-अनास हक्कानी,सिनियर तालिबान लिडर
अनास हक्कानी तालिबानका सह संस्थापक जल्लालुदिन हक्कानीका कान्छा छोरा हुन जसलाई अमेरिकी सैनिकले पक्राउ गरि पाँच वर्ष जेल हालेको थियो । २०१९ सालमा उनको छुटकारा भएपछि  तालिबान र अमेरिका बीच शान्ति वार्ता शुरु भएको थियो  जुन वार्ताले २०२१ सालमा दोहा संझौता गरायो। जुन संझौता अनुसार अमेरिकाले अफगानिस्तान छोड्नु पर्ने भो र अगस्ट ३१ तारीख २०२१ मा अमेरिकाले अफगानिस्तान छोड्यो। सिनियर अफगान तालिबा...

दुई दशक लामो युद्धको अन्त:अमेरिकाले अफगान भुमि छोड्यो

दुई दशक लामो युद्धको अन्त:अमेरिकाले अफगान भुमि छोड्यो
क्रान्ति सुब्बा .अन्ततः अमेरिकी सैनिकले दुई दशक लामो युद्धको सागालाइ समाप्त गर्दै तालिबानको हातमा सम्पूर्ण जिम्मेवारी छोडेर अफगान भुमि अगस्ट ३१ का दिन छोडेका छ्न। सेप्टेम्बर ११ आक्रमणको केही हप्तापछि २००१ साल अक्टोबरमा यो युद्धको शुरुआत भएको थियो । त्यसबेला १९९६ देखि सत्तामा रहेका तालिबानले अलकाइडाका लिडर ओसामा बिन लादेनलाई शरण दिएको थियो । एउटा बीभत्स बिभिषिका ,११ सेप्टेम्बर २००१ ...

आइएस- के भनेको के हो?

आइएस- के भनेको के हो?
क्रान्ति सुब्बा काबुल विमानस्थलमा भएको जुम्ल्याहा आक्रमणको पछाडि स्लामिक स्टेट खोरासन (IS- K) को हात रहेको बताइएको थियोे जहाँ १७० को मृत्यु भएको थियो र २०० जना भन्दा बढी घाइते भएका थिए । आखिर यो कुन समुह हो र यसको उदेश्य के हो? अफगानिस्तानमा रहेका विभिन्न जिहादिस्ट समुह मध्येमा सबैभन्दा अतिवादी र विध्वंसकारी उग्रवादी समूह हो यो। खोरासन शब्द इतिहासमा एउटा विशाल इस्लामी भुभागलाई प्...