प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक
काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मिडिया व्यवसायी क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समाल...









