साताको तीन कविता – कवि महेश पौडयाल

साताको तीन कविता – कवि महेश पौडयाल
नेपाली साहित्यको क्षेत्रमा लेखक महेश पौड्याल एक परिचित स्रष्टा, अनुवादक तथा समालोचक हुन । २०३८ सालमा सतासीधाम गाविस तथा हालको शिवसतासी नगरपालिका , दूधेमा जन्मिएका पौड्याल त्रिभुवन विश्वविद्यालयको अङग्रेजी विभागमा उप–प्राध्यापकको रूपमा कार्यरत छन । अँग्रेजी भाषा र साहित्यमा पनि गहिरो दखल भएका लेखकको हालसम्म दर्जन भन्दा धेरै बिभिन्न विधामा लेखिएको कृतिहरु प्रकाशित छन भने कैयौं पुरस्कार र सम्मानबाट स...

साताको तीन कविता-कवि तीर्थ श्रेष्ठ

साताको तीन कविता-कवि तीर्थ श्रेष्ठ
कवि तीर्थ श्रेष्ठ तीसको दशकको शक्तीशाली कवि मध्येका एक हुन। उहाँको कविताहरुमा जीवन र मृत्युको गहिरो अनुभूति पाइन्छ। प्रेमप्रतिको शालीन अभिव्यक्ति उहाँको कविताको अर्को सुन्दर पक्ष हो । मन्द गतिमा चलायमान महासागर जस्तो उहाँको कविताहरुले समाजमा भएको बेथितिहरुलाई शान्त र शालिनरुपमा प्रस्तुत गरिहेको हुन्छ । हालसम्म उहाँको प्रकाशित कृति तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट ,पाइलाका नीवहरुल...

साताको तीन कविता-कवि अस्मिता मानन्धर

साताको तीन कविता-कवि अस्मिता मानन्धर
नेपाली तथा अंग्रेजी,दुबै भाषामा कबिता लेख्दै आएकी कवि अस्मिता मानन्धर पेशाले बिभिन्न समयमा द काठमाडौं पोष्टमा 'कल्चर एण्ड आर्टस्' बिभागका सम्पादक र रिपब्लिकामा रिपोर्टरका रूपमा आबद्ध भई,प्राय संस्कृति, कला, साहित्य, महिला अधिकार, मानव अधिकार,पहिचानका बिषयमा कलम चलाउँदै आउनु भएको छ। चित्रकलामा पनि दख्खल राख्नु हुने मानन्धरको कविताले नारी संवेदनाको कुरालाई गहिरो र गम्भीररुपमा अभिव्यक्त गरेको हुन्छ ।...

साताको तीन कविता कवि-निर्मल तामाङ

साताको तीन कविता कवि-निर्मल तामाङ
कालेबुंग समालबोंग गाउँका कवि निर्मल तामाङ एक शक्तीशाली कवि हुन । आफ्नो पुस्ताबीच गहिरो रुपमा राजनितिक चेत राख्ने तामाङ कविताको क्षेत्रमा लामो रेसका घोडा हुन । उनको भर्खरै 'जब हावा चल्छ' कविताकृति प्रकाशित भएको छ । उनको कविताहरुले भारतीय नेपाली समाजको अवस्थालाई सुक्ष्मरुपमा बिश्लेषण गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । रोटी धेरै नै सेकाइयो भने चाहिँ रोटी पनि डढछ। त्यसपछि त हामी सबै जान्द...

साताको तीन कविता – कवि सुष्मा रानाहँमा

साताको तीन कविता – कवि सुष्मा रानाहँमा
हाल कोरियामा रहेर कविता लेखीरहेकी कवि सुष्मा रानाहँमा आफ्नो पुस्ताबीच एक स्थापित नाम हो । उनका कवितामा समाजिक न्याय र पहिचानको बिषय शसक्तरुपमा आएको हुन्छ । स्वतन्त्रता र आत्मासम्मान उनको कविताको प्रमुख बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता बाग्दातामा अल्झेको रुङ्री चलिरहेकाछन उसरी नै अझैसम्म बतासहरू हो,म यसरीनै जिउदो हुँ तर पूर्ण छ जस्तो लाग्दैन यो समय अपूर्ण छ भनौं पनि कसरी ? सपनाहरूको गन्त...

साताको तीन कविता – कवि रन्जना लिम्बू

साताको तीन कविता – कवि रन्जना लिम्बू
आफ्नो पुस्ताबीच लेखीरहेको कविहरुबीच सशक्त रुपमा लेखीरहेकी कवि रन्जना लिम्बू प्रखर कवि हुन । उनको कविताहरुले महिलाको मनोदशा र सामाजिक असमानताको बिरोध गरिरहेको हुन्छ । समानताको वकालत , मानवताको आवाजलाई प्रखररुपमा उजागर गर्नु उनको कविताको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता । घडी सबेरै- निन्द्राको प्यारो आलिङ्गनबाट छुटनै मानिरहेका हुदैनन आँखाहरु निर्दयी आलर्मको तीखो आवाजले कान घोचि घोचि ब्युझा...

साताको तीन कविता – कवि गीता मौनाली

साताको तीन कविता – कवि गीता मौनाली
दुइ दशकदेखि कविता लेखीरहेकी कवि गीता मौनालीका कविताले समाजमा रहेको बेथितिहरुलाई चर्कोरुपमा बिरोध गरिहेका हुन्छन । बिशेष महिलामाथीको बिभेद , अन्याय , अत्याचार हिंसाको बिरोधमा एक समानतामूलक समाज निर्माणको आव्हान गरेको हुन्छ । कविले आफुले अनुभत गरेको कतिपय बिषयबस्तुलाई जस्ताको तस्तै कवितामा पस्केको हुन्छ प्रस्तुत छ साताको तीन कविता । बुबा सधैँ हामीलाई आर्शिवाद दिनुहुन्थ्यो आज म तपाईका लागि प्रार्थन...

साताको तीन कविता- कवि अनिल कार्की

साताको तीन कविता- कवि अनिल कार्की
कवि अनिल कार्कीको जन्म २० जुन १९८६ मा पीपलतड (मुवानी) गाउँ, पिथौरागढ,उत्तराखण्ड, भारतमा भएको हो । उनका पुर्खाहरू नेपालको सुदूर पश्चिमबाट धेरै अगाडि भारतमा गएर बसेका हुन । उनले समाजशास्त्र, हिन्दी र पत्रकारिता विषयमा एमएका साथै ‘छायावादोत्तर लम्बी कविताओं में रचना विधान तथा विचारधारा’ विषयमा पीएचडी उपाधि हासिल गरेका छन । उनका प्रकाशित कृतिहरूमा उदास बखतों का रमोलिया, भ्यास कथा तथा अन्य कहानियाँ,एक ...

साताको तीन कविता-कवि कल्पना काफ्ले

साताको तीन कविता-कवि कल्पना काफ्ले
हाल हङकङमा रहेकी कवि कल्पना काफ्ले कविता गीत र गजल लेखनमा आफ्नो पुस्ताहरुमाँझ स्थापीत र प्रीय नाम हो । उनका कविताहरुले समाजमा रहेको बेथिथिहरुको बिरोध र समानतामुलक समाजको वकालत गरिहेका हुन्छन। कयौ साहित्यीक संस्थारुबाट सम्मानीत र पुरस्कृत काफ्लेका कविताहरु आफ्नो पुस्तामाँझ एक शक्तीशाली आवाज हो प्रस्तुत छ साताको तीन कविता । उज्यालोको कथा अँध्यारोको कालो पर्दा च्यातेर लेख्नु छ एउटा उज्यालोको कथा त्...

साताको तीन कविता-कवि कल्पना तामाङ

साताको तीन कविता-कवि कल्पना तामाङ
हाल अमेरिकामा बसोबास गर्ने कवि कल्पना तामाङ अनेसास क्यान्सस च्याप्टर अमेरिकाको सचिवको रुपमा कार्यरत रहिसकेकी छिन। कविता,गजल र कथा लेखनमा राम्रो दखल राख्ने यी कवि आफ्नो पुस्तामा राम्रो सम्भावना भएकी लेखक हुन । उनका कविताहरुमा प्रकृति र सामाजिक बिषयहरु शसक्तरुपमा उभिएका हुन्छन प्रस्तुत छ साताको तीन कविता । जिन्दगीको किनाराबाट एकनाश बगीरहेको जिन्दगीको खोलामा यतिबेला एउटा बाँधको कल्पना गरीरहेको छु ...