हङकङ आगलागी- मृत्यु हुनेको संख्या १६०, बेपत्ता हुनेमा ६ जना मात्र बाकी,जिवित बिरालो,कछुवा भेटिए

हङकङ आगलागी- मृत्यु हुनेको संख्या १६०, बेपत्ता हुनेमा ६ जना मात्र बाकी,जिवित बिरालो,कछुवा भेटिए
हङकङ । आगलागीबाट प्रभावित वाङ फुक कोर्ट साफसफाइको दोस्रो चरण समाप्त भएको जानकारी प्रहरी आयुक्त जो चउले डिसेम्बर ९ तारीख मंगलबारको प्रेस मिटिङमा दिएका थिए । आवास विभागसंगको समन्वयमा प्रभावित भवनहरू वरिपरिका सबै आगो लागेको बेला भत्किएका मचान(बेम्बो स्काफोल्डिङ)हरु सोही हप्ता सफा गरिएको थियो । सफाईको क्रममा एक शंकास्पद मानव हड्डी फेला परेको थियो। उक्त हड्डी मानव अवशेष,जनावरको हड्डी वा पहिले कै पीडितह...

अमेरिकामा हुने स्टाइल आइकन कम्पिटिसनमा नेपाली मुलका बिशाल कार्की क्वार्टर फाइनलमा

अमेरिकामा हुने स्टाइल आइकन कम्पिटिसनमा नेपाली मुलका बिशाल कार्की क्वार्टर फाइनलमा
न्युयोर्क ।अमेरिकाको स्टाइल आइकनका प्रतियोगि न्युजर्सी निवासी विशाल कार्की यति खेर क्वार्टरफाइनलमा पुगेका छन् । एल्टन जोन एड्स फाउन्डेसनद्वारा आयोजित यस प्रतियोगिताको यो सेग्मेन्टको अनलाइन भोटिङ१७ नोभेम्बरबाट शुरु भएको हो र २७ नोभेम्बर सम्म भोटिङ खुला रहनेछ । अन्लाईन भोटिङ मार्फत बिजेता घोषणा गरिने यस प्रतियोगितामा प्रतियोगी बिशाल कार्कीलाई जिताउन र भोट गर्नका लागि न्युयोर्कमा लामो समयदेखि समाज ...

नेपाल प्रहरी ऐन सम्बन्धि विचाराधीन विधेयकबारे केहि कुरा

नेपाल प्रहरी ऐन सम्बन्धि विचाराधीन विधेयकबारे केहि कुरा
नेपालमा जन्मीएका हामीमा जहाँसुकै रहे पनि नेपाल प्रतिको हाम्रो प्रेम बरकरार रही रहने हुनाले नेपालमा भए गरेका घटनाहरु प्रति हामी वेखवर रहने भन्ने कुरै हुँदैन । यद्यपि हामी सदैव नेपालमा राम्रो होस भन्ने चाहना राख्छौं एकातिर भने अर्कोतिर नराम्रो परिणाम आउने काम हुँदै गर्दा त्यसलाई प्रक्रियाकै दौरानमा रोक्ने सक्रियता देखाउन चुक्छौ । अनि काम विग्रिसके पछि मात्रै पछुताउने र अनपेक्षित परिणाम प्रति ...

नेपाली कविता लेखनमा एक अजम्बरी नाम- तीर्थ श्रेष्ठ

नेपाली कविता लेखनमा एक अजम्बरी नाम- तीर्थ श्रेष्ठ
शनिवार व्यक्तित्व -   तीर्थ श्रेष्ठले नेपाली कविता लेख्न थालेकै चार दशक नाघेछ । लेखन र वास्ताविक जीवन दुवै पक्षमा कमै मान्छेहरु सकुशल अगाडी बढ्न सक्छन। यो अर्थमा उहाँ एक सम्मानित कवि हुनुहुन्छ जसले नेपाली कविता, गीत, गजल र मुक्तक विधामा विशिष्ट योगदान दिनुभएको छ । पोखरामा जन्मिनु भएका श्रेष्ठका ’आमा’, ’हिउँमा लेखिएका नामहरू’, ’लाहुरे फूल’, ’म तिम्रो नाम फेर्न चाहन्छु’, ’मुक्तिनाथ तिमीसँग भेटिएक...

संघर्षले निर्माण भएको एक व्यक्तित्व

संघर्षले निर्माण भएको एक व्यक्तित्व
शनिबार व्यक्तित्व- नेपाली साहित्यको समकालीन कविता लेखनमा निक्कै शसक्त र हस्तक्षेपकारी कविता लेखीरहेकी कवि कविता राई लेखनमा आफ्नो व्यक्तित्व निर्माण गर्न चाहनेहरुको पछिल्लो पुस्ताको निम्ति एक दर्बिलो नाम हो । निरन्तर, दशकभन्दा लामो समयदेखि सकृय उहाँको लेखनले समाजको यथार्थ, मानव संवेदना, प्रकृति, संस्कृति र जीवनका विविध आयामलाई अभिव्यक्त गर्छन्। विशेषगरी नेपाली जनजीवनका संघर्ष, सामुदायिक भावना...

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतमा गायिका मेनुका राईको सुमधुर स्वर छ, जसले माया र पिरतीको गहिरो भावलाई उजागर गरेको छ। गीतकार चन्द्र जयपाल राईका शब्दले सजिएको यो भाकामा बसन्त सापकोटाको संगीत रहेको छ। गीतले पुर्वेली परम्परा झल्काउँदै मागी विवाह र भगाई विवाहका विषयमा दोहोरीका रमाइला प्रसंगहरू समेटिएको छ ।भिडियोम...

७५औं राष्ट्रिय दिवसको अवसरमा हङकङमा ४०० भन्दा बढी गतिविधि हुने फ्री स्टार फेरि, ट्राम,

७५औं राष्ट्रिय दिवसको अवसरमा हङकङमा ४०० भन्दा बढी गतिविधि हुने  फ्री स्टार फेरि, ट्राम,
हङकङ सरकारले जनवादी गणतन्त्र चीनको ७५ औं राष्ट्रिय दिवस धुमधामका साथ मनाउने भएको छ । चीनमा अक्टोबर १ देखि ७ सम्म एक हप्ताको सार्वजनिक विदा हुने यस अवसरलाई स्वर्ण सप्ताह (गोल्डेन वीक) भनिन्छ । हङकङमा भने अक्टोबर १ तारीख मात्र सार्बजनिक विदा रहेकोे छ। यस स्वर्ण सप्ताह बिदामा ११ लाख १५ हजार देखि १२ लाखसम्म चिनिया पर्यटकहरु मुल भुमि चीनबाट हङकङ भित्रीने अपेक्षा कार्यकारी प्रमुख जोन लीले गरेका छ्न...

एउटा ऐतिहासिक दिवस

एउटा ऐतिहासिक दिवस
आज हङकङको एउटा उजाड पाखोमा नेपालीहरूले वृक्षारोपण गरेको दिन अर्थात सन् २००१ मार्च २५, आइतबार । यो संवाद जो कोही नेपालीको कर्णले श्रवण गर्न पाउँदा गर्वले शिर र छाती फुलिएर काँडा उम्रिन थाले झैं म भित्र लुकेको नेपालीपनले पनि यसबेला एउटा अननुभुत आल्हादलाई सम्पुर्ण शरीरको रोम रोममा संचारित गरायो । मभित्र विराजमान राष्ट्रप्रेम र नेपालीत्वको मर्मलाई मृदुस्पर्श गर्ने यो घटना सायद जीवनको एउटा अनुपम संस्म...

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना
क्रान्ति सुब्बा शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्षौंदेखि पर क्षितिजमा अनिमेष चियाईरहेका हुन्छन् । समुद्रका शान्त एवं धीर गतिमाथि एकलासे जीवन निर्वाह गर्दै एकतमासले आफ्नो सानो डुङ्गा खियाउँदै विचरण गरिरहेका यु जातिका आदिवासी माझीहरूले ती मनोरम द्वीपहरूको बाँझोपनलाई आवाद गर्न सकिरहेका हुँदैनन् । बरू उनीहरू त हावापानीबाट बच्नक...

इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव

इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव
क्रान्ति सुब्बा हिजबुल्लाह वा पार्टी अफ गड (अल्लाहको पार्टी ) मध्यपूर्वको सबैभन्दा महत्त्वपूर्ण इस्लामवादी आन्दोलनहरू मध्ये एक हो। अर्थात इरानको इशारामा संचालित मध्यपूर्वको सबैभन्दा शक्तिशाली अर्धसैनिक बल सहितको ईस्लामिक आन्दोलन हो हिजबुल्लाह । इरानी क्रान्तिका नेता खोमेनीद्वारा रोजिएको नाम हो हिजबुल्लाह। लेबनानको राजनीतिक पार्टी समेत रहेको यो संगठन हाल जारी मध्य पुर्वको द्वन्द्वका कारण ...