“सृष्टिकी सिर्जना” आज रिलिज हुँदै….
नेपाली आधुनिक प्रेमिल गीत मन पराउनु हुने स्रोता तथा दर्शकको लागि आज २० भाद्र २०८० कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक हुँदैछ।
गीतकार चन्द्रलाल तामाङको शब्द, मित्र के.सी. को संगीत, डा.शैलेशकुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेञ्जिङ तथा रन्जन राईको रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत अलंकार रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड भएको हो।
...









