गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’ सार्वजनिक
काठमाण्डौं ।
गायक अभिनय यादव र गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतमा प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रबिमान सिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ ।
साहस शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफ्नी प्रेमीकालाई बाचा गरेका गरेका छन गायकले । सरोज अधिकारीको छायाँकन , विकाश धमलाको सम्प...









