काठमाण्डौं
गायिका प्रविसा अधिकारी र विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ रिलिज भएको छ । गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन छ ।
गीतको भिडियोमा केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा रोशन केसी , स्मारिका ढकाल र बसन्त घिमिरेको अभिनय देख्न सकिन्छ । बुद्ध थापा छायांकनमा रहेको भिडिओलाई दिप्सन शाहले सम्पादन गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया