धरान ।
सुमधुर स्वरका धनी हङकङवासी गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कस्तो होला विदेश’ बोलको गीतमा रमेश चक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको संगीत रहेको छ । गीतमा संगीत संयोजन कुमार थापा ले गरेका हुन् ।

उक्त गीतको म्यूजिक भडियो समेत सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन , अनिल रानाको सम्पादन तथा किरण चाम्लिङ्गको निर्देशन भिडियोमा रहेको छ । गीतमा वेदना राई , दिलिप तामाङ्ग र विष्णु मोक्तानको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया